दुई इलेक्ट्रीक क्रसओभरः मूल्यमा ४ लाख फरक, फिचरमा कति प्रतिस्पर्धा ?

काठमाडौं । विद्युतीय क्रसओभर किन्न चाहने ग्राहकले नेपाली बजारमा दुई अप्सन पाउने छन् । सन् २०२२ मा नेपाल आएको चिनियाँ ब्राण्ड होजोन मोटर्सले उत्पादन गरेको नेटा भी क्रसओभर सेग्मेन्टमा निकै सफलता पाएको मोडल हो । सीजी मोटर्सले नेपाल ल्याएको नेटा भीको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री वितरण हुँदै आएको छ । कम्पनीले […]

सम्बन्धित सामग्री

प्रिमियम इलेक्ट्रीक मोटरसाइकलमा थपिदै प्रतिस्पर्धी

काठमाडौं । अल्ट्राभोयलेट इलेक्ट्रीक मोटरसाइकलको प्रतिस्पर्धी मोटरसाइकल सार्वजनिक भएको छ । भारतीय इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी रेप्टी डट एचभीले अल्ट्राभोयलेटसँग प्रतिस्पर्धा गर्न सक्ने मोटरसाइकल सार्वजनिक गरेको हो । चेन्नाईवेस इलेक्ट्रीक मोटरसाइकल स्टार्टअप कम्पनी रेप्टी डट एचभीले आफ्नो पहिलो उत्पादन टी ३० सार्वजनिक गरेको हो । कम्पनीले टी ३० को एक्ससोरुम मूल्य २ लाख ३९ हजार […]

एथरले ल्याउने भयो इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथरले मोटरसाइकल बनाउने भएको छ । कम्पनीले मास मार्केटमा १२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गर्नेगरी मोटरसाइकल ल्याउने भएको हो । हाल ४ मोडलमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको कम्पनीले जेनिथ प्लेटफर्ममा मोटरसाइकल ल्याउने भएको हो । एथर इनर्जीले इलेक्ट्रीक मोटरसाइकलको लागि जेनिथ र नयाँ स्कुटरको लागि ईएल प्लेटफर्म तयार […]

ब्याट्री वारेन्टीमा प्रतिस्पर्धा गर्दै भ्यान बिक्रेता, कुनमा कति वर्ष वारेन्टी ?

काठमाडौं । नेपाली बजारमा ४.५ मिटर लम्बाई भएका धेरै ब्राण्डका ‘लो रुफ इलेक्ट्रीक भ्यान’हरु एकपछि अर्को आउँदै छन् । बजारमा धेरै इलेक्ट्रीक भ्यान उपलब्ध भएसँगै प्रतिस्पर्धा पनि बढ्दै गएको हो । विभिन्न कम्पनीहरुले समान स्पेक र साइजका इलेक्ट्रीक भ्यानहरु आयात गर्दै आएका छन् । धेरै कम्पनीले एउटै किसिमका भ्यान ल्याएसँगै नयाँ स्कीममा प्रतिस्पर्धा सुरु भएको […]

टाटा र एमजी बीच इलेक्ट्रीक कारको मूल्य घटाउने प्रतिस्पर्धा

काठमाडौं । विश्वभर इलेक्ट्रीक कारको मूल्य घट्दो क्रममा रहेपनि चीनमा मूल्य घटाउने तिब्र प्रतिस्पर्धा चलिरहेको छ । तर, भारतीय बजारमा पनि यो प्रतिस्पर्धा अहिले आएर सुरु भएको हो । भारतको सबैभन्दा ठूलो इलेक्ट्रीक कार उत्पादक टाटा मोटर्सले आफ्नो विद्युतीय मोडलको मूल्य घटाएसँगै अन्य उत्पादक पनि मूल्य घटाउने प्रतिस्पर्धामा उत्रिएका हुन् । टाटा मोटर्सले आफ्नो सफल […]

अर्को इलेक्ट्रीक ह्याचव्याक नेपाल बोर्डरमा, रोचक बन्दै प्रतिस्पर्धा

काठमाडौं । विद्युतीय ह्याचव्याक कारको सेग्मेन्टमा अर्को नयाँ मोडल नेपाल आउने भएको छ । अहिले बीवाइडी डल्फीन र एमजी फोरले प्रतिस्पर्धा गरिरहेको सेग्मेन्टमा जीएसी एवोन वाई मोडल थपिन लागेको हो । ग्वान्झाओ अटोमोवाइल कर्पोरेशन (जीएसी)को इलेक्ट्रीक ब्राण्ड एवोनको उत्पादन वाई मोडल केरुङ नाकामा आइपुगेसँगै नयाँ प्रतिस्पर्धी थपिने भएको हो । बीवाइडी डल्फीन र एमजी-४ को […]

टीभीएस जुपिटरको इलेक्ट्रीक भर्सन आउने, होन्डा एक्टीभासँग कडा प्रतिस्पर्धा

काठमाडौं । टीभीएस मोटर्सले इलेक्ट्रीक सेग्मेन्टमा आक्रमक मुभ लिने तयारी गरेको छ । कम्पनीले टीभीएसको सबैभन्दा सफल स्कुटर जुपिटरको इलेक्ट्रीक भर्सन ल्याउने तयारी गरेको हो । टीभीएसले होन्डा एक्टीभा इलेक्ट्रीकसँग प्रतिस्पर्धा गर्न जुपिटर इलेक्ट्रीक ल्याउने तयारी गरेको हो । कम्पनीले हालैमात्र टीभीएस जुपिटर इलेक्ट्रीकको पेटेन्ट दर्ता गराएको छ । उक्त पेटेन्टका अनुसार कम्पनीले इलेक्ट्रीक पर्फमेन्स […]

इलेक्ट्रीक स्कुटरमा बजाज र टीभीएसले कडा प्रतिस्पर्धा गर्ने

काठमाडौं । भारतीय ठूला दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बजाज र टीभीएसले इलेक्ट्रीक उत्पादनमा कडा टक्कर गर्ने भएका छन् । यी दुबै ब्राण्डले इलेक्ट्रीक स्कुटरको उत्पादन गर्दै आएका छन् । यी दुबै कम्पनीले ईभी उत्पादनमा आक्रमक लगानी बिस्तार गरेका छन् । बजाजले ईभीको लागि छुट्टै नयाँ प्लान्ट समेत तयार गरेको छ । बजाजले चेतक र […]

४ सय किमिभन्दा धेरै रेन्जसहित फक्सवागेनले इलेक्ट्रीक ह्याचव्याक ल्याउने

काठमाडौं । जर्मन ब्राण्ड फक्सवागेन विश्वभर धेरै कार उत्पादन गर्ने मध्येको एक ब्राण्ड हो । जापानी ब्राण्ड टोयोटासँग मास मार्केटमा कडा प्रतिस्पर्धा गरिरहेको फक्सवागनले विद्युतीय कार उत्पादनमा पनि ठूलो लगानी गरिरहेको छ । विशेषत अहिले यूरोपियन र अमेरिकी बजारमा इलेक्ट्रीक कार विक्री गर्दै आएको फक्सवागेनले चाँडै भारतमा पनि इलेक्ट्रीक कार उत्पादन र विक्री गर्ने योजना […]

सेरेस थ्री इलेक्ट्रीक एसयूभी नेपाल आउँदै, ४०० किमि रेन्ज

काठमाडौं । नेपाली बजारमा डीएफएसकेको इलेक्ट्रीक ब्राण्ड सेरेसको नयाँ इभी सेरेस थ्री आउने भएको छ । यसअघि नै नेपालमा डीएफएसकेको इलेक्ट्रीक माइक्रो भ्यान डाँफे विक्री गर्दै आएको कम्पनी दिगो ग्रुपले सेरेस थ्रि नेपाल ल्याउने भएको हो । एमजीको जेडएस इभीसँग सिधा प्रतिस्पर्धा हुने सेरेस थ्री डीएफएसकेको ग्लोरी ५८० को साइजमा बनेको इलेक्ट्रीक एसयूभी हो । […]