काठमाडौं । विश्वभर इलेक्ट्रीक कारको मूल्य घट्दो क्रममा रहेपनि चीनमा मूल्य घटाउने तिब्र प्रतिस्पर्धा चलिरहेको छ । तर, भारतीय बजारमा पनि यो प्रतिस्पर्धा अहिले आएर सुरु भएको हो । भारतको सबैभन्दा ठूलो इलेक्ट्रीक कार उत्पादक टाटा मोटर्सले आफ्नो विद्युतीय मोडलको मूल्य घटाएसँगै अन्य उत्पादक पनि मूल्य घटाउने प्रतिस्पर्धामा उत्रिएका हुन् । टाटा मोटर्सले आफ्नो सफल […]