इलेक्ट्रीक स्कुटरमा बजाज र टीभीएसले कडा प्रतिस्पर्धा गर्ने

काठमाडौं । भारतीय ठूला दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बजाज र टीभीएसले इलेक्ट्रीक उत्पादनमा कडा टक्कर गर्ने भएका छन् । यी दुबै ब्राण्डले इलेक्ट्रीक स्कुटरको उत्पादन गर्दै आएका छन् । यी दुबै कम्पनीले ईभी उत्पादनमा आक्रमक लगानी बिस्तार गरेका छन् । बजाजले ईभीको लागि छुट्टै नयाँ प्लान्ट समेत तयार गरेको छ । बजाजले चेतक र […]

सम्बन्धित सामग्री

कम बजेटमा स्पोर्टी बाइक खोज्नेलाई रेडर १२५ र एक्स्ट्रीम १२५ मध्ये कुन ठिक ?

काठमाडौं । हिरोले एक्स्ट्रीम १२५ आर सार्वजनिक गरेसँगै यो सेग्मेन्टमा कडा प्रतिस्पर्धा हुने भएको छ । अहिले स्पोर्टी कम्यूटर १२५ सीसी सेग्मेन्टमा बजाज पल्सर र टीभीएस रेडर बिक्री हुँदै आएकोमा हिरोको नयाँ मोटरसाइकल पनि प्रतिस्पर्धामा थपिएको हो । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले २ लाख ८९ हजार रुपैयाँ सुरुवाती मूल्य तोकेर एक्स्ट्रीम […]

पावर र डिजाइनमा नयाँ प्रतिस्पर्धा, मूल्य रोचक हुने

काठमाडौं । मोटरसाइकल बजार निकै प्रतिस्पर्धी मानिन्छ । विशेषगरी भारतीय उत्पादक कम्पनी बजाज र टीभीएस बीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ । बजाजले पल्सर एन १६० भारतमा सार्वजनिक गरेसँगै टीभीएस आरटीआर १६० फोर भीले नयाँ प्रतिस्पर्धी पाएको छ । यी दुबै मोटरसमइकल मध्ये पल्सर एन १६० केही समय भित्रै नेपाल आउने छ भने जगदम्वा मोटर्सले […]

कम मूल्यमा किन्न पाइने दुई मोटरसाइकल, हरेक फिचरमा कडा प्रतिस्पर्धा

काठमाडौं । हरेक महिना मोटरसाइकलको मूल्य बढी रहेको छ । सरकारले पनि नेपालमा नै एसेम्बललाई प्राथमिकता दिन भन्दै अन्तःशुल्कमा एक तह फरक परेर कर निर्धारण गरेसँगै ग्राहकले थप रकम तिर्नु पर्ने अवस्था आएको हो । अहिले नेपालमा बजाज र टीभीएसले मोटरसाइकल एसेम्बल गरिरहेका छन् । यी दुई ब्राण्डले नेपालमा विक्री गर्ने मोटरसाइकलको मूल्य अन्यको तुलनामा […]

उस्तै मूल्य र स्कीममा पल्सर र साइन, व्याज नलाग्ने स्कीमको फाइदा लिदै ग्राहक

काठमाडौं । बजारमा होन्डा साइन र बजाज पल्सर १२५ एक अर्काका प्रतिस्पर्धी मोडल हुन् । होन्डा साइन कम्यूटर सेग्मेन्टमा सर्वाधिक विक्री हुने मध्यको एक मोटरसाइकल हो । तर, बजाजले दुई वर्षअघि पल्सर १२५ बजारमा ल्याएसँगै यी दुई मोडल बीच कडा प्रतिस्पर्धा भइरहेको छ । अहिले बजारमा १२५ सीसी सेग्मेन्टमा होन्डा साइन, टीभीएस स्टाइकर, बजाज पल्सर […]