काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिका लागि सुरु भएको निर्वाचनमा अध्यक्षका लागि गणेश कार्की र इन्जिनियर किरण मल्लको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदमा सहमतिका लागि भएका अनेकौं प्रयास सफल नभएपछि अन्ततः दुवै जनाको उम्मेदवारी परेको हो । अध्यक्षका दुवै प्रत्याशी जलविद्युत क्षेत्रका हस्ती ...