नेपाल दूरसंचार प्राधिकरणका कर्मचारी आन्दोलित

१८ फागुन, काठमाडौं । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । गत पुस २ गते व्यवस्थापनसमक्ष विभिन्न माग राखे पनि हालसम्म सम्बोधन नभएपछि आन्दोलित हुनु परेको कर्मचारीको भनाइ छ । प्राधिकरणको आधिकारिक ट्रेड युनियन नेपाल दूरसंचार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अगुवाइमा कर्मचारीहरू आन्दोलित भएका हुन् । माग सम्बोधनका विषयमा […]