काठमाडौं । बलिउड अभिनेत्रीहरु कस्तो पहिरन रुचाउँछन् ? गहनाप्रति उनीहरुको आशक्ति कस्तो छ ? कुन ब्रान्डको सौन्दर्य प्रसाधन प्रयोग गर्छन् ? फेसनेबल पुस्ताका लागि चाखलाग्दो विषय हुनसक्छ । उनीहरुले आफूलाई आकर्षक देखाउन के गर्छन् ? पहिरनदेखि खानपान र व्यायामसम्म उनीहरुले अपनाउने शैली अनुकरणीय हुनसक्छ । प्रसंग सुरु गरौं, सोनम कपुरबाट । कुनैबेला उनी पनि मोटोपनको […]