नङलाई आकर्षक बनाउन हजारौं खर्चिन्छन् महिला

आँखा, नाक, मुख र ओठलाई कसरी चिरिच्याट्ट बनाउने ? यसका तौरतरिका अनेक छन् । गाजल लगाएर होस् वा लिपस्टिक, आँखीभौं मिलाएर होस् वा इयर रिंग लगाएर, आफ्नो सौन्दर्यलाई निखार्न अनेकन विधि अपनाइन्छ । फेसियल, थ्रेडिङ, अनुहारको मेकअप, केश सज्जा जस्ता थुप्रै विधि प्रचलनमा छन्, जसले सुन्दर देखाउन सघाउँछ । त्यसैगरी नङलाई कसरी आकर्षक देखाउने ? […]

सम्बन्धित सामग्री

छालाको हेरचाह कसरी गर्ने ?

सुन्दर अनुहार हामी सबैलाई मनपर्छ। त्यसैले सुन्दर र आकर्षक हुने चाहना राख्नु मानिसको स्वभाव नै हो। त्यसैले हामी हजारौं पैसा खर्च गरेर मेकअपका सामग्रीको प्रयोग गर्ने गर्छौँ । तर समय अनुसार सही तरिकाले मेकअप गर्न जानिएन भने अनुहार झनै कुरूप हुनसक्छ। काठमाडौंलगायतका सहरी क्षेत्रमा हुने धूलो धुवाँले छालालाई नकारात्मक असर पारिरहेकै हुन्छ। त्यसैले छालाको सौन्दर्य […]

चौतारा दारेगौंडामा ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क निर्माण

सिन्धुपाल्चोक– चौतारा साँगाचोकगढी नगरपालिका-६ स्थित दारेगौंडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमासहितको बुद्धपार्क निर्माण गरिएको छ । पर्यटन प्रवर्द्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजना अनुरुप नगरपालिकाको नगर गौरवको योजना अनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क निर्माण गरिएको हो । सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै आरामदायी यात्रासँग पुग्न सकिने उक्त […]

देशमा कोरोना महामारी, सरकार हजारौं नर्सलाई बेलायत पठाउँदै

काठमाडौं : सरकारले वैदेशिक रोजगारीका लागि १० हजार स्वास्थ्य जनशक्ति (नर्स) लाई बेलायत पठाउने तयारी गरेको छ। यो विषयमा बेलायत र श्रम मन्त्रालयबीच समझदारी समेत भइसकेको छ। पहिलो चरणमा दुई हजार नर्स जाने बेलायतको तयारी छ। वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ। यसअघि जापान, इजरायललगायत मुलुकसँग नेपालले विशिष्टिकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ।पहिलो चरणमा इजरायलमा केयर गिभरका रुपमा श्रमिक पठाएको छ। छिट्टै नेपाली श्रमिकलाई स्वास्

बुद्ध पार्क निर्माणसँगै पर्यटन प्रवद्र्धन हुने अपेक्षा

दिपेन्द्र घलेसिन्धुपाल्चोक-पर्यटन प्रवद्र्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजनाअनुरुप निर्माणाधिन बुद्धपार्क अन्तिम चरणमा पुगेको छ । सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै पुग्न सकिने बुद्धपार्क वैशाखसम्म निर्माण सक्ने लक्ष्यअनुसार निर्माण गरिएको हो ।पर्यटन प्रवद्र्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनउने उद्देश्यका साथ निर्माण सुरु गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको महत्वकांक्षी योजनाअनुसार ६ करोड २१ […]

मुस्ताङको गुफाभित्र आकर्षक गेस्ट हाउस (तस्बिरहरु)

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङ आकर्षक पठार र गुफाले पनि विश्वमा चर्चित छ । यहाँका गुफा हजारौं वर्ष प्राचिन रहेको र मानव सभ्यताको थालनी पनि भएको किम्बदन्ती छ । मुस्ताङका यिनै गुम्बा अहिले पुनः चर्चामा आउन थालेका छन् । माथिल्लो मुस्ताङको लोमान्थाङ-२ छोसेर अवस्थित सेल्तामा गुफाभित्र पर्यटक बस्न मिल्ने गेष्ट हाउस सञ्चालन गरिएको छ । […]

पारा ओलम्पिक सुरु

हजारौं खेलाडीहरू र आकर्षक आतिसबाजीसँगै मंगलबार टोकियो पारा ओलम्पिक २०२० को उद्घाटन भयो । राजधानी टोकियोसँगै जापानमा कोभिड–१९ संक्रमणले कीर्तिमान बनाइरहेका बेला शारीरिक रूपमा फरक क्षमता भएका खेलाडीहरूको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता दर्शकबिना नै सुरु भएको हो ।

भाइरल झरना हेर्नेकाे भीड (फोटो फिचर)

डडेल्धुराः डोटीको छहरा झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। जिल्लाको जोरायलगाउँपालिका–२ छतिवनमा रहेको झरनामा दैनिक हजारौं मानिसहरू पुग्ने गरेका छन्।झरना हेर्न पहाडका डोटी, डडेल्धुरा, बैतडी तथा तराइका जिल्ला कैलाली, कञ्चनपुर, बाँके र बर्दियाबाटसमेत मानिसहरू आउने गरेका छन्। छहरामा तराईका जिल्लाबाट गर्मी छल्नका आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन्।हरियाली जंगलमाथि चट्टान, त्यसै चट्टानबाट पानी तल झर्छ। सुन्दर र अनुपम आकर्षक छहरा झरना हेर्ने मानिसहरूको पछिल्लो समय निकै  भिड लाग्ने गर

कोरियाको गाँठो फुकाऊ

सामान्यतः युरोप–अमेरिका आँटिनहाल्ने र खाडी–मलेसियामा भन्दा गतिलो कमाइ खोज्ने मध्यमवर्गीय नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो, दक्षिण कोरिया । जोखिमयुक्त काम भए पनि उच्च आम्दानीकै कारण उक्त देश कैयौं शिक्षित नेपालीको रोजाइमा पर्छ । तर, सरकारी उदासीनताका कारण पछिल्लो समय निश्चित योग्यता पुग्दापुग्दै पनि हजारौं नेपाली त्यता जानबाट वञ्चित छन् ।

तीन युवा मिलेर खोले ‘लन्ड्रीपार्क’ उद्योग

अहिले हजारौं नेपाली युवा खाडीमुलुक जानसमेत आतुर र संघर्ष गरिरहेका छन् । तर बेलायत जस्तो युरोप पुगेका एक नेपाली युवा भने स्वदेश फर्केर व्यवसाय गर्न थालेका छन् । उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–१० हँडिया घर भएका सन्तोषसिंह कार्कीले काठमाडौंको मनहरा फाँटमा लन्ड्रीपार्क नामक व्यावसायिक लन्ड्री सेवा उद्योग सञ्चालनमा ल्याएका छन् । बेलायतको आकर्षक तलब समेत छाडेर ७ वर्षपछि नेपाल फर्केका उनी आफ्नै देशमा केही गर्न चाहेको बताउँछन् ।

कोरियाली मेकअप ट्रेन्ड किन विश्वभर तिव्ररुपमा फैलिरहेको छ ?

हजारौं वर्षदेखि आकर्षक र सुन्दर देखिनको लागि मेकअपको प्रयोग गर्दै आएका छन् । यस्ता मानिसहरु फेसनको दुनियाँमा चलिरहेको ट्रेन्डसँग अपडेट पनि रहन्छन् । मेकअपको यस हरपल परिवर्तन हुँदै गएको दुनियाँमा कोरियाली मेकअपले प्रवेश भएको छ । …