आज सिथी नख:। नेवार समुदायमा पानीको स्रोत सफा गर्दै यो चाड मनाउने गरिन्छ। उपत्यकामा विभिन्न स्थानमा पानीका मुहान, इनार, कुवा, पोखरी, दुंगेधारा लगायतका पानीको स्रोतहरु सफा गरिँदैछ।
अहिलेको समयमा पानीका स्रोत र मुहानहरुमा पानीको सतह कम हुने गर्छ। वर्षभरी फोहोर जम्मा भएकास्रोतहरु सफा गर्न अहिले सजिलो हुन्छ। त्यसैले वर्षको