हुम्लाको स्याँडा गाउँमा मनाइयो चोख्या पर्व

हुम्ला : हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाइँदै आएको छ। व्याँसी समुदायले सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाएका छन्।स्याँडा र पाल्सका स्थानीयवासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैँ यस वर्ष पनि विशेष रुपमा मनाएको सिमकोट गाउँपालिका–८ स्याँडाका अध्यक्ष कमल बुढाले बताए।वडाध्यक्ष बुढाका अनुसार परम्परागत धार्मिक संस्कारअनुसार घरका कुल देवता कुतिहिल्सो देवताको पूजाआजा गरी स्याँडा गाउँभन्दा माथिको चोख्या चउरमा यो पर्व मनाइयो। स्याँडा गाउँका स्थानीयले

सम्बन्धित सामग्री

दियालो बालेर परम्परागत ‘भुवो पर्व’ मनाइयो

सिमकोट (हुम्ला), २६ पुस । हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो । जिल्लाका अधिकांश गाउँपालिकामा आआफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान (भुवाखाडो) मा जम्मा भई भुवो नाच, […]

यसरी मनाइयो गोरखामा मकै सुकाउने पर्व

गोरखा, १२ मङ्सिर । गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व धुमधामका साथ मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गए राति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् । ठूलो आँगनमा ठूलो प्लास्टिक ओछ्याएर त्यहीँमाथि भुटेको मकै, बदाम, भटमास, चना, केराउनलगायतका खाद्यान्न चन्द्रमाको प्रकाशमा […]

हुम्लामा मनाइयो गौरा पर्व

सिमकोट- हिमाली जिल्ला हुम्लाको ठकुरी बस्तीमा महिलाहरूले गौरा (दुबाटु) पर्व धुमधामका साथ मनाइएको छ। हरेक वर्ष भदौ र असोज महिनामा पर्ने गौरा पर्व ठकुरी समुदायकी महिलाले भारी गीत गाउने र पुरुषले ढाल तरबार नाच नाचेर मनाउने गरिन्छ। सिमकोट गाउँपालिका- ७ का जयबहादुर शाहीले यस पटक गौरा पर्व धुमधामका साथ मनाउने कार्य भएको बताए। यो पर्व […]

मनाङमा मनाइयो मितेरी पर्व

३० असार, मनाङ । हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रुपमा मितेरी पर्व मनाउने गरिन्छ । यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाउने चलन छ । चार÷पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ । […]

मनाइयो ‘भुस पोल्ने पर्व’

ताराखोलाका रैथाने मगरले ‘भुस पोल्ने पर्व’ मनाएका छन् । प्रकृतिपूजक अर्गली मगरले बर्सेनि कात्तिकमा यो पर्व धुमधामसँग मनाउँछन् । २४ गतेदेखि सुरु भएको पर्वलाई गाउँलेले आइतबार बिदाइ गरेका छन् । पूर्वजले खोरिया खनेर हिउँदे खेती लगाउन सुरु गरेको सम्झनामा मगरहरूले सो पर्व मनाउँदै आएका छन् ।मुख्यगरी ताराखोला गाउँपालिका–२ अर्गलमा भुस पोल्ने पर्व प्रचलित छ । पर्वका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिन्छ ।  गाउँलेले ठूलो चाडका रुपमा सो पर्वलाई लिन्छन् । मगर भाषा तथा संस्कृति संवद्र

मिथिलाञ्चलमा यसरी मनाइयो वटसावित्री पर्व

जनकपुरधाम । श्रीमानको दिर्घायुका लागि मिथिलाञ्चलमा आज वटसावित्री पर्व मनाइएको छ । महिलाहरु वटसावित्री पर्वमा बरको रुख नजिक विशेष पुजा गर्ने गर्छन । यसमा बरको रुख, नागनागिन र सोमा धोविनको पुजा गरिने परम्परा रहेको छ । वटअर्थात् वरको रुख र सतिसावित्रीको जीवनसँग जोडिएको र वरको रुखमुनि बसेर पतिको दीर्घायुको लागि पूजा गर्ने गरिएकाले यस पर्वलाई […] The post मिथिलाञ्चलमा यसरी मनाइयो वटसावित्री पर्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

विराटनगरमा मनाइयो ‘उभौली पर्व’

विराटनगर : किरातहरू राई, लिम्बू, सुनुवार र याक्खाको महान् चाड उभौली पर्व विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन्। किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र किरात याक्खा छुम्माको आयोजनामा उभौली पर्व मनाएका हुन्।विराटनगरमा बसोवास गर्दै आएहेका राई, लिम्बू र याक्खा समुदायले आफ्नो संस्कार संस्कृतिअनुसार कुल देवताको पूजा आराधना गरी उभौली पर्व मनाएका हुन्।उभौली पर्व वसन्त ऋतुमा नयाँ रोपिने बालीनाली राम्रो होस् सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैवीप्रकोप कुनै विपत्ति नआऊन् भनी जल, जमिन

जनकपुरमा मनाइयो जुडशितल पर्व

जनकपुरधाम । मैथिलहरुले आज जुडशितल पर्व मनाएका छन् । विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्षमा ‘जुडशीतल’ पर्व मनाइन्छ । दुई दिन मनाइने यो पर्वको पहिलो दिन ‘सतुवाइन’ र बैशाख २ गतेलाई ‘जुडशीतल’ भनिन्छ । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वले प्राचीन मिथिला क्षेत्र उल्लासमय बनेका छन् । मधेश प्रदेश सरकारले यो पर्वको महत्व देखेर […] The post जनकपुरमा मनाइयो जुडशितल पर्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

यसरी मनाइयो उधौली पर्व

नेपालका किराँत समुदायको मुख्य पर्व उधौली पर्व काठमाडौं लगायत देशभर मनाइएको छ। किराँत समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रुपमा रहेको...

मनाइयो घण्टाकर्ण पर्व

प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व साँस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाएका हुन् । राजधानीको भित्री सहरका साथै नेवार समुदायको बाहुल्यता रहेको सहर बजारमा पनि यो पर्व मनाइएको छ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्व...