विश्व पृथ्वी दिवस मनाइयो

विश्वभर विभिन्न कार्यक्रमहरू गरेर बिहीबार विश्व पृथ्वी दिवस मनाइयो ।संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । पृथ्वीमाथि मानिसहरूले अव्यवस्थित दोहन गर्दा प्राकृतिक विपत्ति बढ्दै गएको छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी पर्न थालेको छ । औद्योगिक विकासको अस्वस्थ होडबाजीले जल, […]

सम्बन्धित सामग्री

पृथ्वी संरक्षणमा चिन्ता

गत वैशाख ९ गते नेपाललगायत विश्वका १ सय ९२ भन्दा बढी देशमा विश्व पृथ्वी दिवस मनाइयो । यो दिवस प्रत्येक वर्ष अप्रिल २२ का दिन मनाइन्छ । विगत ५२ वर्षदेखि विश्वका लाखौँ मानिसले पृथ्वीको वातावरण र जैविक विविधता संरक्षण गर्न विभिन्न चेतनामूलक नाराका साथ विभिन्न कार्यक्रम तथा प्रदर्शन गरी उत्सव मनाउँदै आएको सन्दर्भमा ‘पृथ्वी र […]

उज्यालो घाम : स्वच्छ आकाश

गत शनिबार विश्वका लगभग ९० मुलुकले ‘हाम्रो पृथ्वीमा लगानी गरौं’ भन्ने नाराका साथ विश्व पृथ्वी दिवस मनाए । हामीकहाँ पनि बिहान रेडियोले मनाइँदै छ भन्ने त सुनायो तर कहाँ के भयो, कसरी मनाइयो बारे केही सुनिएन । सामाजिक सञ्जालहरूले पनि कहींकतै कुनै फोटो वा समाचार ल्याएनन् । अन्य अनेक अन्तर्राष्ट्रिय दिवसझैँ विश्व पृथ्वी दिवसले पनि […]

आज विश्व पृथ्वी दिवस : विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौँ- विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ ।  दिवसको अवसरमा युवाहरूले काठमाडौंको भृकुटिमण्डपमा हरियाली बचाऔँ भन्दै पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेका छन् । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ । बर्सेनी शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ […]