नेपालगञ्ज – नेपालगञ्जमा १६ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाका तीन वटा ल्याबमा तीन सय ३५ जनाको परीक्षण गर्दा १६ जनामा कोरोना देखिएको हो। कोरोना देखिएकामध्ये बाँके जिल्लाका ६ जना छन्। भेरी अस्पतालमा २ सय १४ जनाको परीक्षण गर्दा १५ जना, कोहलपुर मेडिकल कलेजमा ६७ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको थियो। बागेश्वरी ल्याबमा […]