कोरोना महामारीको तेस्रो लहर शुरू भएसँगै ५ सयभन्दा बढी संक्रमण भएको जिल्ला १५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देशी र कैलाली रहेका छन् ।
यस्तै २ सयभन्दा बढी संक्रमित भएको १७ जिल्ला रहेका छन् । राजधानी दैनिकमा खबर छ ।