गुल्मीको छापहिलेमा गलत मतपत्र परेपछि रोकिएको मतदान फेरि सुरु

४ मंसिर, गुल्मी । गुल्मीको मालिका गाउँपालिका- ५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो । त्यसपछि मतदान गरिसकेका ५४ जनाको मत बदर गरेर पुन: मतदान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । […]

सम्बन्धित सामग्री

दोलखाको १० मतदान केन्द्रमा मतदान सुरु

काठमाडौं : दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो। उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए। निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका-६…

दोलखामा पुनः मतदान सुरु

काठमाडौं :  दोलखामा पुनः मतदान सुरु भएको छ।मतदान बिहीबार बिहान ७ बजेदेखि सुरु भएको हो र साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।१० मतदान केन्द्रमा मतदान सुरु भएको हो। जहाँ कुल ८ हजार ५१४ मतदाता रहेका छन्।वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्याल मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन क र ख, वडा नं ३ को कालीढुंगा मावि क, ख, ग मा मतदान भइरहेको हो।

हुम्लाका चार मतदान केन्द्रमा अझै सुरु भएन मतदान

नाम्खा गाउँपालिका ६ का तीन मतदान केन्द र वडा ५ को मुचुमा चिसोका कारण मतदान सुरु भएको छैन। अत्याधिक चिसोले नाम्खा-६ को तिल,जाङ, हलजी र वडा  नम्बर-५ को मुचुमा मतदान हुन...

विवाद मिलेपछि स्याङ्जामा मतदान सुरु

स्याङ्जा – विवाद मिलेपछि स्याङ्जा चापाकोटको बोटेटार मतदान केन्द्रमा मतदान सुरु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा भएको विवाद मिले पछि मतदान सुरु भएको हो ।  प्रतिनिधिहरुको सम्बन्धमा सर्वदलीय बैठकमार्फत् सहमति गरिएपछि मतदान सुरु भएको क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो। दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदानमा ढिलाइ भएको थियो । मतदान सुरु भए पछि जिल्लाका १ सय ९९ मतदान स्थलका ३ सय २१ मतदान केन्...

हुम्लामा ढिलागरी मतदान सुरु

सिमकोट- हुम्ला जिल्लाका मतदान केन्द्रहरूमा मतदान कार्य सुरु भएको छ। बिहान सात बजेबाट मतदान कार्य सुरु हुने भनिएको भए पनि निर्धारित समयभन्दा केहीबेर ढिलोगरी मतदान कार्य सुरु भएको हो। मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले ५४ वटा मतदान केन्द्रमध्ये अधिकांश मतदान केन्द्रहरूमा मतदान कार्य सुरु भएको छ। उत्तरी नाम्खा र चंखेली गाउँपालिकामा सम्पर्क गर्न कठिनाइ भएको […]

राष्ट्रियसभा निर्वाचनका लागि  कर्णालीमा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा मतदान सुरु भएको छ । सुर्खेतस्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो ।  बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायब...

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित तीनवटा मतदान स्थलमा एकसाथ मतदान सुरु भएको हो। राष्ट्रिय सभा गृह, भृकुटी मन्डपको मैदान र भृकुटी मन्डपको हलमा मतदान सुरु भएको हो। तीनवटा मतदान स्थलमा गरि ११ सय वटा बुथ रहेका छन्। देशभरबाट आएका ४ हजार ७ सय ४३ जना प्रतिनिधीले एक […]

काँग्रेस १४औँ महाधिवेशन : मतदान सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान्नका लागि अहिले मतदान भइरहेको छ। काठमाडौँको भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान सुरु भएको हो । यसअघि बिहान ८ बजेदेखि नै मतदान सुरु हुने कार्यतालिका थियो। मतपत्र छपाइमा ढिलाइ हुँदा साढे तीन घण्टापछि मतदान सुरु भएको हो। अहिले महाधिवेशन प्रतिनिधिहरूले मतपत्र लिइरहेका छन्। महाधिवेशनमा चार […]

नाडाको नयाँ नेतृत्वका लागि मतदान सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ ।

विश्वासको मतमा मतदान सुरु

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमा मतदान सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले मतदान सुरु भएको घोषणा गरेका हुन् । मतदान सुरु भएसँगै सांसदहरु पक्ष या विपक्षमा हस्ताक्षर गर्न सुरु गरेका छन् । उनीहरुले वर्णानुक्रम अनुसार नामावलीमा दस्तखत गर्न थालेका छन् ।