दोलखामा पुनः मतदान सुरु

काठमाडौं :  दोलखामा पुनः मतदान सुरु भएको छ।मतदान बिहीबार बिहान ७ बजेदेखि सुरु भएको हो र साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।१० मतदान केन्द्रमा मतदान सुरु भएको हो। जहाँ कुल ८ हजार ५१४ मतदाता रहेका छन्।वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्याल मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन क र ख, वडा नं ३ को कालीढुंगा मावि क, ख, ग मा मतदान भइरहेको हो।

सम्बन्धित सामग्री

बाजुराको बुढीनन्दा–५ मा आज पुनः मतदान

काठमाण्डाै - गएको ४ गते स्थगित गरिएको बाजुराको बुढीनन्दा–५ मा भने आज पुनः मतदान हुँदैछ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदान सुरु हुन लागेको उज्यालोलाई जानकारी दिनुभयो । यो केन्द्रमा ९९९ जना मतदाता छन् । बाजुराका अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ । विवादित बनेको त्रिवेणी, बुढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हो । एमालेले १६ र कांग्रेसले ८ वटा मतदान केन्द्रमा पुन मत...

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ मा पुनः मतदान सुरु

नवलपरासी - पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ मा रहेको शान्ति सृजना निमावि केन्द्रमा आज पुनः मतदान सुरु भएको छ । हिजो स्थगित भएको प्रदेशतर्फको समानुपातिक मतदान सुरु भएको हो । हिजो आगजनी भएपछि मतदान रोकिएको थियो । अहिले कडा सुरक्षाबीच मतदान भइरहेको छ ।

बुढीगंगामा पुनः मतदान सुरु

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सवा १२ बजेतिर पुनः मतदान सुरु गरिएको छ। विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो।...

जनकपुरमा विवाद पछि पुनः मतदान सुरु

जनकपुरधाम, मंसिर ४ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान गर्न वृद्ध तथा असक्त मतदातालाई सहयोगीका रूपमा घरपरिवारका सदस्य साथमा गएर मतदान गर्ने सहमति विपरीत मत खसालेपछि विवाद उत्पन्न भएको छ । धनुषा जिल्लाको क्षेत्र नम्बर ४ मा पर्ने बटेश्वर गाउँपालिका वडा नं। १ स्थित लक्ष्मी मावि मतदान स्थलमा वृद्ध तथा असक्तलाई राजनीतिक […]

सर्लाहीको बरहथवामा आज पुनः मतदान

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ श्रीपुरमा आज पुनः मतदान सुरु भएको छ ।  निर्वाचन आयोगको निर्णय अनुसार आज बिहान ७ बजेबाट वडा नम्बर १७ को आधारभूत विद्यालय परोरिया टोलको मतदान स्थल अन्तर्गत पर्ने दुई वटा मतदान केन्द्रमा मतदान सुरु भएको बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले  जानकारी दिनुभयो त्यहाँ रहेको दुई वटा मतदान केन्द्रमा एक हजार ९ सय ५४ मतदाता रहेका छन्। त्यस मतदान केन्द्रमा  गएको शुक्रबार ३ सय ७२ मत मात्र खसेको थियो।  मतदान भइरहेको बेला जनता समाजवादी पार्टीले मत...

सर्लाहीको कौडेना र रामनगरमा पुनः मतदान सुरू, दुई स्थानमा अझै स्थगित

सर्लाहीको रामनगर र कौडेनामा पुनः मतदान सुरु भएको छ । जिल्लामा चार मतदान केन्द्रमा झडप भएपछि ती स्थानमा मतदान रोकिएको थियो । रोकिएको स्थान मध्य कौडेनाको मोतीपुरमा र धन्कौला–२ पशुसेवा...

सर्लाहीको कौडेना र रामनगरमा पुनः मतदान सुरु, दुई स्थानमा अझै स्थगित

सर्लाहीको रामनगर र कौडेनाको एक स्थानमा पुनः मतदान सुरु भएको छ। झडप भएपछि जिल्लाका चार मतदान केन्द्रमा मतदान रोकिएको थियो। रोकिएको स्थानमध्ये कौडेनाको मोतीपुर र धन्कौलको पशुसेवा केन्द्र मतदान केन्द्रमा...

रुकुम पश्चिमको सुन्दरपानीमा एक घण्टापछि पुनः मतदान सुरु

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ को सुन्दरपानी ‘ख’ मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ। सुरक्षा व्यवस्था कडा बनाएर करिब १ घण्टापछि पुनः मतदान सुरु भएको हो।...

बागमतीमा कांग्रेस सभापतिका लागि पुनः मतदान सुरु

हेटौंडा : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत  बागमती प्रदेश अधिवेशनको सभापतिको लागि दोस्रो चरणको मतदान सुरु भएको छ।शनिबार भएको मतदानमा सभापतिको उम्मेदवारहरु कसैले पनि ५१५ पाउन नसकेपछि पुनः मतदान सुरु भएको हो। बिहान साढे ११ बजेबाट सुरु हुने भनिएको मतदान ढिला गरी सुरु भएको हो। मतदान गर्ने समयसीमा साँझ ५ बजेसम्मलाई तोकिएको छ। सभापतिमा संस्थापन समूहबाट इन्द्रबहादुर बानियाँ र संस्थापनइतर पौडेल समूहका जगदीश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भइरहेको छ। पहिलो चरणबाट सिटौला समूहका भीमसेनदास

कांग्रेस महाधिवेशन : सभापति चयन गर्न बागमतीमा पुनः मतदान सुरु

नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशनमा सभापति चयनका लागि पुनः मतदान सुरु भएको छ। शनिबार भएको मतदानबाट तीन जना उम्मेदवारमध्ये कोहि कसैको ५१ प्रतिशत मत नआएपछि आज आइतबार दिउँसो सवा १...