तालिबानको आदेश : महिला पुरुषसँग बजारमा नजाउन्, पुरुषले दाह्री नकाटुन्

उत्तर अफगानिस्तानको एक सुदूर क्षेत्रमा कब्जा जमाएपछि कट्टरपन्थी इस्लामिक संगठन तालिबानले आफ्नो पहिलो आदेश जारी गरेको छ । यसमा महिला कुनै पुरुषसँग बजारमा जान नसक्ने र पुरुषले दाह्री काट्न र धुम्रपान गर्न नपाउने भनिएको छ । यो खबर समाचार एजेन्सी एएफपीमा प्रकाशित छ ।एजेन्सीले केही स्थानीयलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ । स्थानीयका अनुसार तालिबानले स्थानीय इमामलाई यी सबै शर्त एउटा पत्रमा लेखेर दिएको छ । साथै यसमा उक्त आदेश पालना नगर्नेहरुले कडा सजाय दिइने पनि बताइएको छ ।नेटो सैनिक फर्किएसँगै

सम्बन्धित सामग्री

मोहना अन्सारीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले  स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार हुनैपर्ने संवैधानिक व्यवस्थालाई दलहरूले उल्लंघन गरेको भन्दै परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । राष्ट्रिय मानवअधिकार आयोग र महिला आयोगकी पूर्वसदस्यसमेत रहिसकेकी अधिवक्ता अधिवक्ता मोहन अन्सारीले निर्वाचन आयोगलाई विपक्षी बनाएर गत बैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । निर्वाचन

तालिबानको नयाँ आदेश : महिला–पुरुष एकैदिन पार्क जान नपाइने

अफगानिस्तानमा तालिबानले नयाँ नियम जारी गरेर महिला र पुरुषलाई एकैदिन अम्युजमेन्ट पार्कमा जान रोक लगाएको छ । समाचार एजेन्सी स्पुतनिकले नयाँ नियम अनुसार अब पुरुष बुधबारदेखि शनिबार र महिला आइतबारदेखि मंगलबार मात्रै अम्युजमेन्ट पार्क जान सक्ने बताएको छ ।यसका साथै, तालिबानका लडाकू यदि अम्युजमेन्ट पार्कमा जान्छन् तब उनीहरुलाई आफूसँग हतियार लिएर जाने अनुमति पनि नभएको नयाँ नियममा उल्लेख छ । रिपोर्टका अनुसार तालिबान अन्तर्राष्ट्रिय मान्यताका लागि यस्ता खालका निर्णय जारी गरेर आफ्नो नरम छवी पेश गर्न च

महिलाको स्वीकृतिबिना विवाह गर्न नपाइने तालिबानको आदेश

१७ मंसिर, काठमाडौं। अफगानिस्तानको तालिबान सरकारले महिलाको स्वीकृतिबिना विवाह गर्न नपाइने आदेश जारी गरेको छ । शुक्रबार तालिबानले महिलाको स्वीकृतिपछि मात्रै पुरुषले उनीहरूसँग विवाह गर्न पाउने आदेश जारी गरेको हो । महिला कसैको ‘सम्पत्ति’ नभएको र उनीहरू सम्मानित एवं स्वतन्त्र मानव रहेको पनि तालिबानको भनाई छ। ‘कुनै पनि महिला सम्पत्ति होइनन्, उनीहरू सम्मानित एवं स्वतन्त्र […]

रुवी खानलाई तत्काल रिहा गर्न सर्वाेच्च अदालतकाे आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेकी महिला अधिकारकर्मी रुवी खानलाई तत्कालै रिहा गर्न आदेश दिएको छ । अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र फक्राउ नगर्न आदेश दिएको हो । बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाण्डौबाट पक्रेर प्रहरीले प...

महिला अधिकारकर्मी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले रुवी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले खानलाई अदालतमा उपस्थित गराउन आइतबार आदेश...