एजेन्सी । तालिवानले अफगानिस्तानमा जबरजस्ती विवाहलाई निषेध गर्ने आदेश जारी गरेको छ । महिला र पुरुष समान रहेको भन्दै तालिवानले जबरजस्ती विवाहमा रोक लगाउन नयाँ आदेश जारी गरेको हो । गत अगस्टमा सत्ता सम्हालेको तालिवानले पूराना कानुनी व्यवस्थाहरु परिवर्तन गर्दै आफ्नो छवी सुधार्ने प्रयासमा रहेको बताइएको छ । तर शिक्षा क्षेत्रमा महिलाको सहभागीताका बारेमा भने […]