धनगढीमा निषेधाज्ञा तोड्दै प्रदर्शन

१६ मंसिर, धनगढी । ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि प्रदर्शन थालिएको छ । निषेधाज्ञा लागु गरिएको घटनास्थल आसपासको क्षेत्रमा जम्मा भएका स्थानीय र विद्यार्थीले चेतनालाई न्याय माग्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने र पीडित […]

सम्बन्धित सामग्री

धनगढीमा निषेधाज्ञा हट्यो

काठमाडौं : कैलालीको धनगढीमा लागेको निषेधाज्ञा शनिबार बिहान हटाइएको छ। ग्रेडरको ठक्करबाट १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन बिहीबार साँझदेखि धनगढीमा जारी निषेधाज्ञा बिहान ४ बजे हटाइएको हो। अवस्था सामान्य भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। स्थानीय पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत साउदको बिहीबार बिहान ग्रेडरको ठक्करबाट मृत्यु भएपछि सुरू भएको आन्दोलनले उग्र रूप लिएको थियो। निषेधाज्ञाबीच शुक्रबार  पनि प्रदर्

धनगढीमा निषेधाज्ञा तोड्दै विद्यार्थीको प्रदर्शन

स्कुले छात्राको मृत्युपछि विरोधमा उत्रिएका विद्यार्थीहरूको प्रदर्शन अनियन्त्रित बन्न थालेको छ । कैलाली प्रशासनद्वारा जारी निषेधाज्ञा तोड्दै उनीहरू शुक्रबार प्रदर्शनमा उत्रिएका छन् ।

धनगढीमा निषेधाज्ञा : आन्दोलनकारी विद्यार्थीमाथि दर्जनौं सेल अश्रु ग्यास प्रहार

धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसैबीच प्रहरीले दर्जनौं विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीहरूको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल आश्रुग्यास प्रहार गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले निषेधाज्

धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थीको प्रदर्शन

ग्रेडरले किच्दा धनगढीको पञ्चोदय माविको कक्षा ८ मा अध्ययनरत १५ वर्षीया चेतना साउदको मृत्यु भएको घटनालाई लिएर धनगढीमा विद्यार्थीको आन्दोलन चर्किएको छ .। घटनाको दोस्रो दिन शुक्रबार पनि विद्यार्थीहरुले बिहानैदेखि...

धनगढीमा निषेधाज्ञाकाे उल्लंघन गर्दै विद्यार्थीकाे प्रदर्शन

धनगढी- जिल्ला प्रशासन कार्यालय, कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेकाे छ। बिहीबार साँझ ७ बजेदेखि अर्काे आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। तर विद्यार्थीहरूले निषेधाज्ञाकाे उल्लंघन गर्दै अहिले धनगढी बजारमा प्रदर्शन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय, कैलालीले एक सूचना प्रकाशित गरी धनगढीलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाएकाे छ। धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा […]

धनगढीमा निषेधाज्ञा कायमै

धनगढी – कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । ग्रेडरले कुल्चिएर हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका छन् । प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रबार साँझ ७ बजेसम्म कायमै रहने भएको हो । शान्ति […]

स्थिति तनावपूर्ण बनेपछि धनगढीमा निषेधाज्ञा‚ २ प्रहरी घाइते

कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी रहेको छ। बिहीवार बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्य भएपछि धनगढी तनावग्रस्त बनेको थियो।सोही कारण बिहीवार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। छात्राको मृत्युपछि धनगढीमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।उनीहरूले सडकमा

धनगढीमा २४ घण्टे निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।बिहीबार धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गर्नुका साथै सडकमा टायर बाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो अवस्थालाई