सरकारले अतिरिक्त हुलाक खारेज गरेपछि लगभग ११ हजार कर्मचारी आन्दोलित

काठमाडौं, १६ असार । सरकारले अतिरिक्त हुलाक सेवा खारेज गर्ने निर्णय गरेदेखि अतिरिक्त हुलाकमा काम गर्दै आएका देशभरका ११ हजार कर्मचारी आन्दोलनरत छन् । उनीहरु गत असार ५ गतेदेखि निरन्तर रुपमा काठमाडौंमा एकीकृत भएर आन्दोलनरत छन् । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकबाट सरकारले अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेको थियो । अतिरिक्त हुलाक सेवा […]

सम्बन्धित सामग्री

सिरहाका हुलाक कर्मचारी आन्दोलित

सिरहा– सरकारले जारी गरेको २०८०-०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरू आन्दोलित भएका छन्। हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरूले माग सुनुवाइ नभएको भन्दै जिल्लास्थित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन्।  हुलाक कर्मचारीहरूले अतिरिक्त हुलाक खारेजको निर्णय फिर्ता गर, लामो समयदेखि कार्यरत कर्मचारी खारेज […]

कार्यालय बन्द गरेर हुलाक कर्मचारी आन्दोलित

सरकारले आउँदो वर्षदेखि अतिरिक्त हुलाक हटाउने नीति ल्याएपछि त्यसमा कर्मचारी आन्दोलित बनेका छन्।...

हुलाक कर्मचारीहरुको आन्दोलन चर्किदै

बर्दिया । अतिरिक्त हुलाक कार्यालय बर्दियाका कर्मचारीले गरेको आन्दोलन थप चर्किन थालेको छ् । सरकारले हालै प्रस्तुत गरेको बजेट भाषणमा अतिरिक्त हुलाक सेवा खारेजी गर्ने घोषणाको बिरोध गर्दै कर्मचारी आन्दोलित भएका हुन् । बिभिन्न ७ वुँदे माग राख्दै अतिरिक्त हुलाक कर्मचारी एशोसियसन बर्दियामार्फत उनीहरु आन्दोलनमा उत्रिएका हुन् । केन्द्रिय अतिरिक्त हुलाक सेवाको परिपत्र अनुसार कर्मचारीको […]