कहिल्यै अवकाश हुँदैनन् यी कर्मचारी

जनकपुरधाम, १३ पुस । कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु नेपालमा यस्ता कर्मचारी पनि छन् जो कहिल्यै अवकाश हुँदैनन् । जीवनकालमा कहिल्यै अवकाश नपाउने कर्मचारी हुन् हुलाक सेवा […]

सम्बन्धित सामग्री

कर्मचारी संगठनले गर्‍यो अवकाश प्राप्त कर्मचारीलाई सम्मान

काभ्रे।  नेपाल निजामती कर्मचारी संगठन काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७९/२०८० मा अवकाश प्राप्त जिल्लाका १५ जना कर्मचारीहरुलाई सम्मान सहित बिदाइ गरेको छ । संगठनले मनाईरहेको मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विश्वकर्मा स्मृति दिवसको अवसरमा देशभर असार २९ देखि निरन्तर विभिन्न कार्यक्रम गरिरहेको छ । सोही  क्रममा जिल्लामा कार्यरत राष्ट्रसेवक कर्मचारी अवकाश हुँदा सम्मान तथा बिदाइ […]

कहिल्यै अवकाश पाउँदैनन् अतिरिक्त हुलाकका कर्मचारीहरु

कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु ! नेपालमा यस्ता कर्मचारी पनि छन् जो कहिल्यै अवकाश हुँदैनन् । जीवनकालमा कहिल्यै अवकाश नपाउने कर्मचारी हुन् हुलाक सेवा विभाग अन्तर्गतको अतिरिक्त …

१२ हजार कर्मचारी कटौती गर्दै फेसबुक

काठमाडौं । विश्वमा बढ्दो आर्थिक मन्दीको जोखिमका बीच केही समयदेखि विश्वचर्चित ठूला कम्पनीहरु पनि कर्मचारी कटौतीमा लागिरहेका छन् । कतिपय कम्पनीले नयाँ कर्मचारी भर्ना पूर्ण रुपमा बन्द गरेका छन् भने कतिले कार्यरत कर्मचारीहरुलाई अवकाश दिइरहेका छन् । कर्मचारी कटौतीको यो मेलोमा अब फेसबुकको मातृ कम्पनी मेटा पनि परेको छ । मेटाले हजारौं कर्मचारीलाई अवकाश दिन […]

नासुका कर्मचारी जसको अवकाश जीवनमा ६ वटा मुद्दा

काठमाडौँ । सार्वजनिक सेवामा लामो समय गुजारेर अवकाश पाइसकेकालाई जीवनको उत्तरार्धमा भ्रष्टाचार मुद्दा खेप्नु व्यक्तिगत र सामाजिक प्रतिष्ठा सबै हिसाबमा सकसपूर्ण हुन्छ । तर, एक जना कर्मचारी अवकाश जीवनमा ६ वटा मुद्दा झेलिरहेका छन् । उनी हुन्, निजामती सेवामा ३० वर्ष बिताएका मदनकुमार गुप्ता । उनै गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । […]

रेसुङ्गा क्याम्पसका ९ जना शिक्षक तथा कर्मचारीलाई अवकाश

२६ भदौ, गुल्मी । आर्थिक संकटकाल घोषणा गरेको गुल्मी जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक तथा कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको छ । शनिबार बसेको क्याम्स सञ्चालन समितिको बैठकले सात जना शिक्षक र दुई जना कर्मचारी गरी ९ जनालाई स्वेच्छिक अवकाश गर्ने निर्णय गरेको क्याम्पस प्रमुख क्याम्पस प्रमुख हरि बहादुर केसीले जानकारी दिए । आर्थिक संकटका कारण […]

क्याम्पसमा ‘संकटकाल’पछि प्राध्यापक र कर्मचारीलाई अवकाश

गुल्मी : करिब एक महिनाअघि आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ।  दीर्घकालीन समस्या समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए।उनले क्याम्पसका प्राध्यापक र कर्मचारीसँग स्वेच्छिक अवकाशका लागि आशयपत्र माग गरेको बताए। तत्कालका लागि ९ जनालाई सम्मानसहित अवकाश दिने योजना रहेको भलामीले बताए।क्याम्पसको आवश्यकता हेरेर प्राध्यापक र कर्मचारीको

अवकाश सुविधामा पाँच प्रतिशतमात्र कर

सर्वोच्च अदालतले सरकारलाई अवकाश सुविधामा पाँच प्रतिशतमात्र कर लगाउन आदेश जारी गरेको छ । २१ मंसिरको इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले सरकारी कर्मचारी अवकाश हुँदा पाउने सुविधासहितको रकममा ५ प्रतिशतमात्रै कर लगाउन आदेश दिएको हो ।पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए । तर, सर्वोच्चका न्यायाधीशद्वय […]

जाजरकोटवासीले अवकाश प्राप्त कर्मचारी सरह पेन्सन सुविधा पाउने

पूर्वमन्त्री तथा   जाजरकोटका   सङ्घीय   सांसद शक्तिबहादुर बस्नेतले जाजरकोटवासीले अवकाश  प्राप्त  कर्मचारी  सरह  पेन्सन सुविधा पाउने बताएका छन् । प्रेस  सेन्टर  नेपाल  जाजकोटको चौथो   अधिवेशनको   उद्घाटन   गर्दै उनले  निर्माणाधीन  ४१७  मेगावाटको नलसिंहगाड   जलविद्युत्   आयोजनाको सेयर  हरेक  जाजरकोटवासीलाई  प्रदान गर्ने र उक्त सेयर कर्मचारी पेन्सन सरह हुने उल्लेख गरे । ...

अवकाश लिने कर्मचारी घटे

काठमाडौं, साउन ९ । पछिल्ला दुई आर्थिक वर्षमा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश लिने निजामती कर्मचारीको संख्या घटेको छ। निजामती किताबखानाका अनुसार चालु आव २०७८/७९ मा २ हजार ३ सय ८३ निजामती कर्मचारीले अनिवार्य अवकाश लिने भएका छन्। तीमध्ये १४ जना सचिव र ८६ जना सहसचिवसरहका कर्मचारी छन्। गत आव २०७७/७८ मा ५८ […]