‘एएफसी एसियन कप जापानमा हुने सम्भावना झीनो’

जापान फुटबल संघका टेक्निकल निर्देशक यासुहारु सोरिमाचीले चीनमा आयोजना हुने भनिएको एएफसी एसियन कप आगामी वर्ष जापानमा हुने सम्भावना झीनो भएको बताएका छन्।...

सम्बन्धित सामग्री

एएफसी एसियन कप फुटबल कतारमा हुने

काठमाडौं – एएफसी एसियन कप फुटबल आयोजनाको अधिकार कतारले पाएको छ । कतार एसिया कपको साविक च्याम्पियनसमेत हो । कतारले सन् २०२३ को एसिया कपको आयोजना गर्ने अवसर पाएको हो । योसँगै कतारले आठ महिनाको अन्तरमा दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निश्चित भएको हो। यही मंसिर महिनामा कतारमा फिफा विश्वकप हुँदैछ । चीनले प्रतियोगिता […]

एएफसी एसियन कप : कुवेतसँग प्रतिष्पर्धा गर्दै नेपाल

काठमाडाैँ- एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीको टोली कुवेतसँग प्रतिष्पर्धा गर्दैछ। आयोजकसमेत रहको कुवेतविरुद्ध नेपाल आज प्रतिष्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ। कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ। यसअघि बलियो टोली जोर्डनविरुद्ध २-० को पराजय भोगको नेपाल उत्कृष्ट प्रदर्शन […]

एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित

एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनले नेपाललाई २-० गोल अन्तरले हराएको हो...

एएफसी एसियन कप छनोटः नेपाल जोर्डनसँग पराजित

एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो।...

एएफसी एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा, विवादमा परेका खेलाडी समेटिएनन्

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् ।एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ । अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ । प्रशिक्षकसँग विवादमा परेका खेलाडीहरु भने टिममा परेका छैनन् । अन्तिम टोलीःगोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिं

एएफसी एसियन कप चीनमा नहुने

३१ वैशाख, काठमाडौं । एएफसी एसियन कप-२०२३ चीनमा आयोजना नहुने भएको छ । काेभिड-१९ को महामारीको कारण देखाएर चाइनिज फुटबल एसोसिएसनले  आयोजकबाट नाम फिर्ता लिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले शनिबार जनाएकाे छ । एएफसीले छिटै नयाँ आयोजक राष्ट्रको नाम घोषणा गरिने जनाएको छ । प्रतियोगिता २०२३ जुन १६ देखि जुलाई १६ सम्म हुने तालिका […]

एएफसी एसियन कप चीनमा आयोजना नहुने

एएफसी एसियन कप–२०२३ चीनमा आयोजना नहुने भएको छ । चाइनिज फुटबल एसोसियनले आयोजकबाट नाम फिर्ता लिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको हो ।एएफसीले सन् २०१९ मा चीनमा एसियन कप आयोजना गर्ने निर्णय गरेको थियो । प्रतियोगिता जुन १६ देखि जुलाई १६ सम्म हुने तालिका रहेको थियो । एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपाल पनि एएफसी एसियन कपको छनोट खेलिरहेको छ ।

एएफसी एसियन कप छनाेट : नेपाली टाेलीले भाेलिदेखि प्रशिक्षण सुरु गर्ने

काठमाण्डाै – एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टाेलीले भोलि शुक्रवारदेखि प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाली टोलीले दशरथ रङ्गशालामा भोलिदेखि तयारी थाल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी बोलाएका छन् । एएफसी एसियन कप छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । समूह 'ए' को छनोट खेलहरू कुवेतमा हुनेछ । हरेक समूहका शीर्ष टोली र ...

एएफसी एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणमा नेपाल समूह ‘ए’ मा परेको छ। एएफसीले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया...