एसियन कप आयोजनाका लागि चार राष्ट्रको इच्छा

२ साउन, काठमाडौं । एएफसी एसियन कप २०२३ को आयोजनाका लागि चार राष्ट्रले इच्छा देखाएको एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ । एएफसीका अनुसार अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण कोरिया र कतारले एसियन कप आयोजना गर्न इच्छा देखाएका छन् । यसअघि चीनले आयोजना गर्ने भनिएकोमा कोभिड-१९ को असरका कारण चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसी नयाँ […]

सम्बन्धित सामग्री

मलेसियाको विमानस्थलमा २५ घण्टा सास्ती भोगेर घर फर्कँदै युवा फुटबलर

२५ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको बेला भियतनाममा एएफसी यू-१७ एसियन कप छनोट खेल्न गएको नेपाली फुटबल टोलीले मलेसियाको क्वालाम्पुरमा लामो समय ट्रान्जिटमा बिताउनुपर्दा निकै सास्ती बेहोर्नुपरेको छ । नेपालमा दशैंको रमझम चलिरहँदा युवा टोली भियतनाममा राष्ट्रको लागि खेलिरहेको थियो । आइतबार चाइनिज ताइपेई विरुद्ध समूह एफको अन्तिम छनोट खेल खेलेर नेपाल […]

एएफसी अण्डर १७ एसियन कप छनोट फुटबलमा नेपाल समूह ‘एफ’ मा

काठमाडौँ– एएफसी अण्डर १७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ ।  छनोटमा नेपालसँगै समूह ‘एफ’ मा थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । मंगलबार भर्चुअल गोला प्रथामार्फत समूह विभाजन गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । छनोटमा ४४ राष्ट्रको सहभागिता रहनेछ । ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ […]

एएफसी एसियन कप चीनमा नहुने

३१ वैशाख, काठमाडौं । एएफसी एसियन कप-२०२३ चीनमा आयोजना नहुने भएको छ । काेभिड-१९ को महामारीको कारण देखाएर चाइनिज फुटबल एसोसिएसनले  आयोजकबाट नाम फिर्ता लिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले शनिबार जनाएकाे छ । एएफसीले छिटै नयाँ आयोजक राष्ट्रको नाम घोषणा गरिने जनाएको छ । प्रतियोगिता २०२३ जुन १६ देखि जुलाई १६ सम्म हुने तालिका […]