काठमाडौँ – पार्टीभित्रको आन्तरिक विवादका कारण एमालेले संघ र प्रदेशका सरकारबाट बाहिरिएको छ। तत्कालीन नेकपामा झण्डै दुई तिहाइ बहुमतसहित संघ र चारवटा प्रदेश सरकारको नेतृत्व गरेको केपी ओली नेतृत्वको एमालेले पाँचवटै सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेको छ। नेकपा विघटनपछि एमालेभित्रको अन्तरद्वन्द्व चर्किँदै जाँदा असार २८ गते सर्वोच्चको आदेशले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश […]