काठमाडौं : काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। सापारू र रोपाइँ जात्राका अवसरमा भदौ १५ गते शुक्रबार आफ्नो क्षेत्रभित्र महानगरले सार्वजनिक बिदा दिएको हो।महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगर कार्यालयसहित सबै वडा कार्यालय‚ विद्यालय, महानगरले सञ्चालन गरेका सहकारी र विभागलगायतमा बिदा लागू हुनेछ।‘हाम्रो मातहत रहेका कार्यालय‚सहकारी‚स्कूलहरू‚ विभागलगायतमा सार्वजनिक बिदा हुन्छ‚ प्रवक्ता मानन्धरले भने। संघ र प्रदेश सरकार अन्तर्गत