काठमाडौँ- कुपन्डोलको फ्रेन्डस क्लबमाथि २-० अन्तरको सहज जितका साथ मनाङ मर्स्याङ्दी सहिद स्मारक‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न चौथो चरणको पहिलो खेलमा मनाङलाई तीन अंक दिलाउन ओलाओले आफिज र दिनेश राजवंशीले समान एक गोल गरे । ४०औं मिनेतमा कप्तान अञ्जन विष्टको पासमा आफिजले गरेको गोलमा मनाङले अग्रता लिएको […]