चार देशीय टी–२० सिरिज : दोस्रो खेलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । ओमानमा जारी चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार पौने बाह्र बजे सुरु हुनेछ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो । त्यही लय कायम राख्दै […]

सम्बन्धित सामग्री

आईपीएल अक्सन आज : सन्दीप लामिछानेमा नजर

२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सन्दीप लामिछानेको कप्तानीमा ओमानमा चार देशीय टी-२० सिरिज खेल्न व्यस्त छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुपमा नेपाल, ओमान, आयरल्याण्ड र यूएईले यो सिरिज खेलिरहेका छन् । सन्दीपले लामिछानेले सिनियर टिमको कप्तानी डेब्युमा शुक्रबार जितको स्वाद चाखे । आज नेपालले यूएईसँग अल अमरेत […]

चार देशीय टी-२० सिरिज : नेपालले आज ओमानसँग खेल्दै

२८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अघि हुन लागेको चार देशीय टी-२० सिरिज आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले घरेलु टोली ओमानसँग आज पहिलो खेल खेल्नेछ । खेल मस्कटस्थित अल अमिरात मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । नेपाल र ओमानसँगै आयरल्याण्ड र युएई समावेश चार देशीय सिरिजमा सबैले एकअर्कासँग एक–एक […]

चार देशीय टी-२० सिरिज हिमालय टिभीबाट हेर्न सकिने

२६ माघ, काठमाडौं । यही फेब्रुअरी ११ देखि ओमानमा हुने नेपाल सहभागी चारदेशीय टी–२० सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ । सिरिजको प्रशारण अधिकार पाएको एडप्याडले बुधबार एक विज्ञप्ति निकाल्दै सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने जनाएको छ । आईसीसी टी-२० विश्वकप ग्लाेबल क्वालिफायर अघि नेपालले उक्त सिरिज खेल्दैछ । सिरिजमा नेपालसहित आयरल्यान्ड, […]

नेपाली क्रिकेट टिम आज ओमान जाँदै

२५ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ र त्यसअघि हुने चार देशीय टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गर्दैछ । नेपाली टोली साँझ साढे ६ बजे ओमान प्रस्थान गर्ने …

नेपालको बलिङ कन्सलटेन्टमा धम्मिका प्रसाद नियुक्त

२० माघ, काठमडौं । श्रीलंकाली राष्ट्रिय टोलीका पूर्व खेलाडी धम्मिका प्रसाद नेपाली क्रिकेट टिमकाे बलिङ कन्सलटेन्टमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपालको बलिङ कन्सल्टेन्टका रुपमा उनलाई ल्याउन लागेको हो । यसै फेब्रुअरी महिनामा ओमानमा हुने चार देशीय टी-२० सिरिज र टी-२० विश्वकप […]