चार देशीय टी-२० सिरिज हिमालय टिभीबाट हेर्न सकिने

२६ माघ, काठमाडौं । यही फेब्रुअरी ११ देखि ओमानमा हुने नेपाल सहभागी चारदेशीय टी–२० सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ । सिरिजको प्रशारण अधिकार पाएको एडप्याडले बुधबार एक विज्ञप्ति निकाल्दै सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने जनाएको छ । आईसीसी टी-२० विश्वकप ग्लाेबल क्वालिफायर अघि नेपालले उक्त सिरिज खेल्दैछ । सिरिजमा नेपालसहित आयरल्यान्ड, […]