आईपीएल अक्सन आज : सन्दीप लामिछानेमा नजर

२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सन्दीप लामिछानेको कप्तानीमा ओमानमा चार देशीय टी-२० सिरिज खेल्न व्यस्त छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुपमा नेपाल, ओमान, आयरल्याण्ड र यूएईले यो सिरिज खेलिरहेका छन् । सन्दीपले लामिछानेले सिनियर टिमको कप्तानी डेब्युमा शुक्रबार जितको स्वाद चाखे । आज नेपालले यूएईसँग अल अमरेत […]