चार देशीय टी-२० सिरिज : नेपालले आज ओमानसँग खेल्दै

२८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अघि हुन लागेको चार देशीय टी-२० सिरिज आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले घरेलु टोली ओमानसँग आज पहिलो खेल खेल्नेछ । खेल मस्कटस्थित अल अमिरात मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । नेपाल र ओमानसँगै आयरल्याण्ड र युएई समावेश चार देशीय सिरिजमा सबैले एकअर्कासँग एक–एक […]