मध्य क्युबाको उत्तरी तटमा आइपुगेका दुई सय ५३ जना हाइटीका आप्रवासीलाई क्युबाली रेड क्रसले मानवीय सहायता सामग्री प्रदान गरेको छ । संयुक्त राज्य अमेरिका जान डुङ्गा चढेका उनीहरू प्रतिकूल मौसमका कारण गन्तव्यतर्फ जान नसकेपछि मध्यरातमा सिगो डे एभिला प्रान्तको कासासा बन्दरगाहमा रोकिएका उनीहरूलाई खाद्य सामग्रीका साथै व्यक्तिगत सरसफाइका सामान प्रदान गरिएको क्युबाली रेडक्रसका सदस्य मारिया गोन्जालेजले बताइन् । एकतीस जना बालबालिका र ६१ जना महिलासहित अमेरिक जान लागेका उनीहरूको देखभाल क्युवाली रेडक्र