आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर, सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्ती सम्बन्धी सम्झौतामा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले गोरखाको दार्चे गाउँपालिकामा अवस्थित

सम्बन्धित सामग्री

सूर्यकुण्ड हाइड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं– सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौतामा हाइड्रोपावरका प्रबन्ध सञ्चालक सकुन्तलाल हिराचन तथा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे ।

पालुन खोला हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । पालुन खोला हाइड्रोपावर कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणलाई गरी १९ लाख कित्ता प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

इन्द्रेणी मसरुम फर्मको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेड कम्पनीले सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । सो सम्बन्धी सम्झौतापत्रमा मसरुम फर्मका अध्यक्ष धर्मेन्द्र महर्जन र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी […]

एसवाई प्यानलको सेयर बिक्री प्रबन्धकमा लागि प्रभु क्यापिटल

एसवाई प्यानल नेपाले सेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतापत्रमा आइतबार एसवाई प्यानल नेपालका तर्फबाट चोई डोंगिल र प्रभु क्यापिटलका तर्फबाट दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन […]

छायादेवी कम्प्लेक्सको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

छायादेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सो नियुक्तिसम्बन्धी सम्झौतामा छायादेवी कम्प्लेक्सका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।कम्पनीले हाल काठमाडौको ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको […]

अभियान लघुवित्तको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अभियान लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई प्रबन्धकमा नियुक्त गरेको हो । साधारण सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा अभियान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल अभियान लघुवित्तको अधिकृत पूँजी रु.३० करोड, जारी पूँ