आईपीओ निष्काशन गर्दै मकर जितुमाया सुरी हाइड्रोपावर, सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनी बीच सम्झौता भएको हो । मकर जितुमाया सुरी हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरे ।कम्पनीले प्रारम्भिक सेयर निष्काशनका लागि कुल जारी पुँजी ७६ लाखको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता प्रार