चीन-रुस सम्बन्ध ‘नयाँ युग’ मा प्रवेश गरेको सीको भनाइ, के भयो सम्झौता ?
रुसी समकक्षी भ्लादिमिर पुटिनसँग विभिन्न सम्झौतामा आफूहरूले हस्ताक्षर गरेको र त्यसले दुई देशबीचको सम्बन्धलाई सहकार्यको ‘नयाँ युग’ मा पुर्याउने सीको भनाइ छ ।
काठमाडौं- मध्यपश्चिम विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कबीच सम्झौता भएकाे छ। आइतबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा. नन्दबहादुर सिंह र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) का अध्यक्ष लोचनलाल अमात्यले सम्झौतापत्रमा हस्ताक्षर गरे। मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित हलमा आयोजित एक समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रिय र विश्वव्यापी अनुसन्धान तथा शिक्षा […]
आज बेइजिङमा भएको सम्झौतामा नेपालको तर्फबाट राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको तर्फबाट चिनियाँ इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एसोसिएसनका अध्यक्ष लओ चाओहुईले हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग प्रिपेमेन्ट प्रवर्द्धन सम्झौता गरेको छ । यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीले हस्ताक्षर गर्नु भएको छ । दराजमा किनमेल गर्दा आफ्नो अर्डरका लागि नगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने […]
अमेरिकी निकाय एमसीसीसँग अनुदान सम्झौता भएको ४ वर्ष ५ महिना भयो । सम्झौता अनुमोदन गर्न सरकारले संसद्मा दर्ता गरेकै अढाई वर्ष पुग्यो तर यो अवधिसम्म सदनमा अघि बढेन ।
प्रधानमन्त्री शेरबहादुर देउवा अहिले तत्काल अनुमोदन गराउन लागेका छन् तर सत्ता गठबन्धनमै सहमति जुटेको छैन । बरु कडा शक्ति संघर्षको अवस्था देखिन्छ ।
कांग्रेस र जसपाको डा. बाबुराम भट्टराई पक्ष सम्झौता अनुमोदन गर्ने लाइनमा छ । जसपाका उपेन्द्र यादव खुलेका छैनन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी पहिला संशोधन हुनुपर्ने अडानमा छन् । जनमोर्चाको लाइन कुनै हाल...
स्थानीय तह र प्रदेश सरकारले बजेट छुट्याउँदासमेत यहाँको जिल्लाको विमानस्थल निर्माण सुरु हुन सकेको छैन । नागरिक उड्डयन प्राधिकरणले वार्षिक बजेट स्वीकृत नभएको भन्दै निर्माण कम्पनीसँग सम्झौता गर्न सकेको छैन ।
यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। सम्झौता भएसँगै यु क्यानले क्लबलाई १० लाख रूपैयाँबराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ ।...
भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ। महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर मेट्रो प्लाजा निर्माणका लागि सम्झौता गरिएको हो।
काठमाण्डाै – डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पुर्याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता सम्पन्न भयो ।
सम्झौता अनुसार डिम्याट खाता र मेरो शेयरको नवीकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि आईएमई पे एप र आईएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।
यस कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आईएमई पे, एनआईसी एशिया क्यापिट...