विद्यालय निर्माणका लागि २० कठ्ठा जग्गा दान

जलेश्वर । महोत्तरीको वर्दिबास नगरपालिका–२ मा अपाङ्ग विद्यालय निर्माणका लागि दुई जना मनकारीले २० कठ्ठा जग्गा दान गरेका छन् । वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार अपाङ्ग बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकाबाट विद्यालय निर्माण लागि स्थानीय धनबहादुर दर्लामीले १५ कठ्ठा र डिकबहादुर थापाले पाँच कठ्ठा जग्गा दान गरेका हुन् । नगरप्रमुख कार्कीले […]

सम्बन्धित सामग्री

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा दान

तनहुँ, फागुन १० । बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। अहिलेको चलनचल्तीको मूल्य रु।एक करोड बराबरको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी […]

प्रहरी चौकी बनाउन जग्गा दान

म्याग्दी, २८ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका स्थानीयवासीले प्रहरी चौकीको भवन निर्माणका लागि  ३५ लाख ५० हजार मूल्यबराबरको जग्गा दान गरेका छन् । घारका गणेश र शिव खड्काबाट चार रोपनी दुई आना तीन दाम क्षेत्रफलको जग्गा प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरले गणेशले दुई रोपनी १० आना […]

बैतडीमा गाउँपालिका भवन बनाउन स्थानीयले दिए जग्गा

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन्। गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरी चौकीका लागि स्थानीयले जमीन दान गरेका डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए।गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ का स्थानीयले प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शय्याको अस्पताल भवन निर्माणका लागि १० रोपनी र प्रहरी चौकी भवन निर्माणका लागि ५ रोपनी जग्गा दान गरेका हुन्।स्थानीय हर्कबहादुर धामी, खड

प्रहरी चौकीलाई तीन रोपनी जग्गा दान

काठमाडौँ,१८ साउन । पौवादुङमाका एक समाजसेवीले प्रहरी चौकी निर्माणका लागि तीन रोपनी जग्गा दान गरेका छन् । जग्गा अभावमा प्रहरीको भवन निर्माणमा समस्या भएपछि स्थानीय खड्गराज शाक्यले रु २९ लाख बराबरको तीन रोपनी जग्गा दान गरेको हो । जग्गा पाएसँगै अब चौकी निर्माणमा सहजता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले बताए । उनले भने, […]

प्रहरी भवन निर्माण गर्न शाक्यद्वारा २९ लाखको जग्गा दान

भोजपुर : यहाँको पौवादुङमा गाउँपालिकामा प्रहरी चौकी निर्माणका लागि स्थानीय खड्गराज शाक्यले निःशुल्क जग्गा दान गरेका छन्। जग्गा अभावमा प्रहरीको भवन निर्माणमा समस्या भएपछि शाक्यले २९ लाख बराबरको तीन रोपनी जग्गा निःशुल्क दिएका हुन्।जग्गा पाएसँगै अब चौकी निर्माणमा सहजता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले बताए। प्रमुख राईले भने, ‘जग्गा नहुँदा प्रहरी चौकी निर्माणमा समस्या भएको थियो। चौकीको नाममा जग्गा प्राप्त भएको छ। अब प्रहरी भवन निर्माणको लागि पहल थाल्छौँ।’गाउँपालि

म्याग्दीको पुन परिवारद्वारा विद्यालयलाई ५ रोपनी जग्गा दान

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–२, रूम बेलीको एक परिवारले विद्यालयको भौतिक पूर्वाधार र खेलमैदान निर्माणका लागि करिब पाँच रोपनी जग्गा दान गरेको छ।जग्गा नभएको स्थानीय ज्ञान विकास आधारभूत विद्यालयलाई समाजसेवी शिवलाल पुनको परिवारले खेतीयोग्य ४ रोपनी १० आना जग्गा विद्यालयलाई निःशुल्क हस्तान्तरण गरेको हो।शनिबार आयोजित जग्गा हस्तान्तरण तथा भवन, खेलमैदान शिलान्यास कार्यक्रमका प्रमुख अतिथि मालिका गापाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मामार्फत विद्यालयलाई जग्गादाताले लालपुर्जा

आमा समूहलाई पच्चीस लाख मूल्य बराबरको जग्गा दान

तनहुँ, १६ मङ्सिर: व्यास नगरपालिका–१ गल्बुबेँसी घर भई हाल बेलायतमा बस्दै आएका हरिबहादुर हडखलेले यहाँको एक आमा समूहलाई जग्गादान गरेका छन् । सोही वडास्थित नवआदर्श आमा समूहको भवन निर्माणका लागि उनले करिब रु २५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका हुन् । स्थानीयस्तरमा सक्रियरुपमा सामाजिक क्षेत्रमा काम गर्दै आएको आमा समूहको क्रियाकलापबाट आफू प्रभावित […]

स्वास्थ्यचौकीलाई पाँच रोपनी जग्गा दान

गुल्मी :  बेलायतमा रहेका गुल्मीका दुई युवाले गाउँमा स्वास्थ्यचौकीको भवन निमार्णका लागि पाँच रोपनी जग्गा दान गरेका छन्।गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटको स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीय मोतीराज भण्डारी र तारानाथ भण्डारीले पाँच रोपनी जग्गा दान गरेका हुन्।हाल बेलायतमा बस्दैआएका भण्डारीद्वयले सात लाखमा जग्गा खरिद गरेर स्वास्थ्यचौकीको नाममा पास गरिदिएका छन्।उक्त जग्गामा निर्माण हुनलागेको स्वास्थ्यचौकी भवनको गाउँपालिकाका अध्यक्ष द्रोर्णबहादुर खत्रीले शिलान्यास गरेका छन्।&nbs

स्वास्थ्यचौकी र वडा कार्यालय भवनका लागि जग्गादान

स्व पिताको स्मृति चीरस्थायी राख्न महोत्तरीको भङ्गाहा नगरपालिका–३ का दुई दाजुभाईले स्वास्थ्यचौकी र नगर वडा भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गरेका छन्।

नगरपालिकाको कार्यालय भवन निर्माणका लागि एक करोड पर्ने जग्गा दान

महोत्तरीको भङ्गहा नगरपालिकाको कार्यालय भवन निर्माणका लागि यहाँका समाजसेवीले रु एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् ।भङ्गहा नगरपालिका–५ का कामेश्वर पाण्डेले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि रु एक करोडभन्दा बढी मूल्य पर्ने पाँच कठ्ठा पाँच धुर जग्गा दान गर्नुभएको नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले जानका...