म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–२, रूम बेलीको एक परिवारले विद्यालयको भौतिक पूर्वाधार र खेलमैदान निर्माणका लागि करिब पाँच रोपनी जग्गा दान गरेको छ।जग्गा नभएको स्थानीय ज्ञान विकास आधारभूत विद्यालयलाई समाजसेवी शिवलाल पुनको परिवारले खेतीयोग्य ४ रोपनी १० आना जग्गा विद्यालयलाई निःशुल्क हस्तान्तरण गरेको हो।शनिबार आयोजित जग्गा हस्तान्तरण तथा भवन, खेलमैदान शिलान्यास कार्यक्रमका प्रमुख अतिथि मालिका गापाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मामार्फत विद्यालयलाई जग्गादाताले लालपुर्जा