मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज

नयाँ दिल्ली । भारतमा पैगम्बर मोहम्मदको ’boutमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै सुरक्षाकर्मीले केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेको छ । सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले विरोध प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा संलग्न तीन सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । भाजपा प्रवक्ता नुपुर शर्माले एक […] The post मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भारतले भन्योः बंगलादेशमा अल्पसंख्यक र मन्दिरलाई निशाना बनाइएको छ

भारतीय विदेशमन्त्री एस जयशंकरले बंगलादेशमा अल्पसंख्यक र मन्दिरहरूलाई निशाना बनाएर आक्रमण भइरहेको बताएका छन्।

भारतले भन्योः बंगलादेशमा अल्पसंख्यक र मन्दिरलाई निशाना बनाइएको छ

भारतीय विदेशमन्त्री एस जयशंकरले बंगलादेशमा अल्पसंख्यक र मन्दिरहरूलाई निशाना बनाएर आक्रमण भइरहेको बताएका छन्।

भारतले भन्योः बंगलादेशमा अल्पसंख्यक र मन्दिरलाई निशाना बनाइएको छ

भारतीय विदेशमन्त्री एस जयशंकरले बंगलादेशमा अल्पसंख्यक र मन्दिरहरूलाई निशाना बनाएर आक्रमण भइरहेको बताएका छन्।

मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज

भारतमा पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै  सुरक्षाकर्मीले केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेको छ । सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।  आन्दोलनमा संलग्न तीन सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । भाजपा प्रवक्ता नुपुर शर्माले एक टिभी बहसको क्रममा मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन् । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आ

विराट–अनुष्काको छोरीलाई बलात्कारको धम्की

मुम्बई(दैनिक भास्कर)– भारतीय क्रिकेट टिम टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग पराजित भएपछि तिब्र बलर मोहम्मद शमीलाई ट्रोलरले निशाना बनाएका थिए । केही प्रयोगकर्ताले शमीको धर्ममाथि निशाना बनाउदै उनलाई ‘गद्धार’ सम्म भन्न पछि परेनन् । यसपछि कप्तान विराट कोहलीले यस्ता ट्रोलर्समाथि तिब्र रिस पोखेका थिए । उनले ट्रोलर्सलाई ‘बिना मेरुदण्ड’को मानिस भनी रोष प्रकट गरेका थिए । […]

चीनको विपक्षमा बोल्न मोदी डराउँछन्ः ओवैसी

एजेन्सी, २ कात्तिक । अखिल भारतीय मजलिस–ए–इत्तेहादुल मुस्लिमिनका अध्यक्ष असदुद्दीन ओवैसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साधेका छन् । पाकिस्तानको विपक्षमा बोल्न अग्रसर रहेपनि चीनको विपक्षमा बोल्न मोदी डराउने गरेको उनले टिप्पणी गरेका हुन् । मोदी तत्काल पेट्रोलियम पदार्थको मूल्य वुद्वि र चीनविरुद्व बोल्न निकै डराएको बताएका छन् । उनले भनेको विषयलाई भारतीय सञ्चारमाध्यम इन्डियन […]

चीनसँगको सीमामा भारतले पठायो अत्याधुनिक तोप

भारतले चीनसँग जोडिएको लद्दाखस्थित सीमा क्षेत्रमा शनिबार के ९ बज्र तोप तैनाथ गरेको छ । यसले सेल्फ–प्रोपेल्ड हाविल्जर तोपले ५० किलोमिटर दूरीसम्म निशाना साँध्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चीनसँग सीमा जोडिएका इलाकामा पूर्वाधार र विकास निर्माणलाई तिव्र बनाइएको भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले बताएका छन् ।चीनले सीमा क्षेत्रमा सैनिक संख्या बढाएपछि  सम्भावित खतरालाई मध्यनजर गर्दै भारत पनि सेनाको संख्या बढाएको नरवाणेले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार चीनले प

भारत–चीन तनावको भित्री पाटोः लद्दाख सीमामा चिनियाँ सेना, अमेरिकातिर निशाना !

भारत र चीनबीच पोहोर साल जुन महिनामा भएको हिंस्रक भिडन्तपछि सैन्य स्तरमा ११ चरणको वार्ता भइसकेको छ । तैपनि सीमाविवादको कुनै हल निस्केको छैन ।  बुधवार भारतीय पत्रिका बिजनेस स्ट्यान्डर्डले त्यहाँको रक्षा मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै गलवानमा हालैको दिनमा चीन र भारतका सैनिकहरूबीच भिडन्त भएको खबर दिएको छ । चिनियाँ जनमुक्ति सेनाले वास्तविक नियन्त्रण रेखालाई धेरै ठाउँमा उल्लंघन गरेको पनि उक्त समाचारमा उल्लेख गरिएको छ । आफूले सहमतिअनुसार छोडेको कतिपय ठाउँमा चिनियाँ सेना पुनः आइपुगेको र मे तथा जुन महिनामा ...