कोरोनाबारे डब्ल्यूएचओको रिपोर्टबारे बोल्दै राहुल गान्धीले भने, ‘विज्ञानले झुटो बोल्दैन, मोदी बोल्छन्’

 भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले मोदी सरकारमाथि निशाना साँधेका छन् । राहुल गान्धीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै जारी गरेको आँकडालाई आधार बनाएर एउटा ट्वीट गरेका छन्राहुलले ट्वीट गरेका छन्, ‘कोभिड महामारीका कारण ४७ लाख भारतीयको मृत्यु भएको छ.... ४.८ लाख होइन, जस्तो कि सरकारले दाबी गरिरहेको छ ।’राहुल गान्धीले थपेका छन्, ‘विज्ञानले झुटो बोल्दैन, मोदी बोल्छन् ।’राहुल गान्धीले थपेका छन्, ‘कम्तीमा ती परिवारको इज्जत गर्नुह

सम्बन्धित सामग्री

राहुल गान्धी अमेरिकामा,  के हुनेछ भ्रमणमा?

नयाँ दिल्ली – भारतीय कांग्रेसका नेता राहुल गान्धी अमेरिकाको तीन सहरको भ्रमणका लागि सान फ्रान्सिस्को पुगेका छन्। यस क्रममा उनले भारतीय समुदायका मानिसहरू र अमेरिकी सांसदहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ। राहुल गान्धीलाई एयरपोर्टमा इन्डियन ओभरसीज कंग्रेसका अध्यक्ष साम पित्रोडा र संगठनका अन्य सदस्यहरूले स्वागत गरेका थिए। राहुलले सान फ्रान्सिस्कोको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूसँग कुराकानी […]

राहुल गान्धी चुनाव लड्न अयोग्य

नयाँदिल्ली: भारतीय निर्वाचन आयोगले राहुल गान्धी नामका व्यक्ति चुनाव लड्न अयोग्य भएको घोषणा गरेको छ। आयोगले निर्वाचन खर्चको हिसाब नबुझाएको भन्दै 'राहुल गान्धी' नाम चुनाव लड्न अयोग्य घोषितको सूचीमा राखेको छ।काँग्रेस आईका पूर्व अध्यक्ष राहुल गान्धी सन् २०१९ को लोकसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उनी केरलको वायनाड संसदीय क्षेत्रबाट लोकसभामा विजयी भएका थिए। उनी परम्परागत निर्वाचन क्षेत्र अमेठीबाट पराजित हुने देखिएपछि केरलबाट पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

राहुल गान्धी पक्राउ

काठमाडौँ- भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी मंगलबार हिरासतमा राखेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । […]

राहुल गान्धी मध्यरातमा ठमेलको एलओडी क्लबमा

काठमाडौं- भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं पूर्वअध्यक्ष राहुल गान्धी सोमबार नेपाल आइपुगेका छन्। एक साथीको विवाहमा सहभागी हुन नेपाल आएका राहुल सोमबार राति ठमेलको एलओडी क्लब पुगेका हुन् । सोमबार मध्यरातमा केही साथीसहित राहुल क्लबमा पुगेका हुन्। उनको साथमा २५ जना बढी साथीहरु थिए। क्लब स्रोतका अनुसार क्लबमा केही घण्टा बसेका थिए। सोमबार दिउँसो राहुल […]

राहुल गान्धी काठमाडौंमा

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन् । गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ […] The post राहुल गान्धी काठमाडौंमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

राहुल गान्धी किन नेपाल आए ?

काठमाडौं, १९ वैशाख । कँग्रेस आईका नेता राहुल गान्धी नेपाल आएका छन् । उनी अपरान्ह निजी भ्रमणका सिलसिलामा काठमाडौं आएका हुन् । गान्धी होटल मेरियटमा बसेको बुझिएको छ । उनी ५ दिन नेपाल बसेर हिमाली क्षेत्रको पदयात्रामा निस्कने बुझिएको छ । राहुल सुम्निमा उदासको विवाहमा सरिक हुने गरी आएका हुन् । सुम्निमा पूर्वराजदूत भीम उदासकी […]

राहुल गान्धी काठमाडौंमा

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी काठमाडौं आइपुगेका छन्। स्रोतका अनुसार उनी भिस्तार एयर लाइन्सको विमान मार्फत ४:१० मा काठमाडौं आइपुगेका हुन्। उनी नागपोखरी स्थित मेरियट होटलमामा बसेका छन्। एक...

राहुल गान्धी काठमाडौंमा

१९ वैशाख, काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् । भिस्तार एयरलाइन्सको विमानमार्फत सोमबार ४:४० मा गान्धी काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जनाएको छ । निजी भ्रमणको क्रममा काठमाडौं आइपुगेका उनी अहिले काठमाडौंस्थित मेरियट होटलमा बसेका छन् ।

राहुल गान्धी काठमाडौँमा

काठमाडौँ । भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय काँग्रेस पार्टीका नेता राहुल गान्धी छुट्टी मनाउन काठमाडौँ आएका छन् । उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल उच्च स्रोतले बतायो । नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन् । त्यस दौरानमा उनी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने स्रोतले बताएको […]

राहुल गान्धी भारतको प्रधानमन्त्री बने उनको पहिलो काम के होला ?

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई धेरैले गान्धी/नेहरु परिवारको उत्तराधिकारीका रुपमा लिने गर्छन्। पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका नाति, पूर्व प्रधानमन्त्री राहुल गान्धी र कांग्रेस अध्यक्ष सोनिया गान्धीका छोरालाई नै गएको लोकसभा चुनावमा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो। तर उनी गान्धी परिवारको गढ मानिएको अमेठी क्षेत्रबाटै पराजित भए। अमेठीबाट पराजित…