योग सुरु गर्दै हुनुहुन्छ ? ५ कुरामा ध्यान दिनुहोस्

शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योग उत्तम विकल्पमध्ये पर्छ । पछिल्लो समय योगप्रति धेरै मानिसको आकर्षण बढ्दै गएको छ । पहिलो पटक योग गर्न जानेहरुलाई भने कसरी सुरु गर्ने भन्ने अलमल हुन सक्छ । हुन त अहिले युट्युब लगायतमा भिडियो हेरेर पनि योग गर्न सकिन्छ । भिडियो हेरेर आफैं गरे पनि वा यदि योगगुरुसँग […]