काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिकरूपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले मन र मस्तिष्कको सन्तुलन नै योग भएको […]