काठमाडौं : सिंहदरबार वैद्यखानामा जडिबुटी अभाव भएपछि आयुर्वेद औषधि उत्पादन रोकिएको छ। समय-समयमा कार्यालय प्रमुख परिवर्तन हुनु, कर्मचारी परिवर्तनको झमेला रहनु, समयमा आर्थिक कारोबार गर्न नसक्दा र जडिबुटी आयातको लागि टेण्डर गर्न नसक्नु पनि औषधि उत्पादन गर्न नसक्नु मुख्य कारण रहँदै आएको छ।जडीबुटी आयात गर्न टेण्डरमा लगाएका ठेकेदारले समयमा पुर्याउन नसक्दा उत्पादन हुन नसकेको वैद्यखानाले जनाएको छ।कोभिड महामारी सुरु भएपछि आयुर्वेद औषधिको माग बढे पनि उत्पादन गर्न नसक्दा बजारमा वैद्यखानाबाट उत्पाद