काठमाडौं । नेपालको एकमात्र सरकारी औषधि उत्पादक नेपाल औषधि लिमिटेडले अब १३ वटा औषधि उत्पादन गर्ने भएको छ । यसअघि तीन प्रकारका औषधिजन्य उत्पादन गर्दै आएको लिमिटेडले थप १० वटाका लागि उत्पादन अनुमति पाएको हो ।
"औषधि व्यवस्था विभागबाट थप १० वटाका लागि लाइसेन्स पाइसकेका छौँ । कच्चा पदार्थ र प्याकिङ सामग्री...