बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले वितरण गरिरहेको परिचयपत्रप्रति द्वन्द्वपीडितले नै असन्तुष्टि जनाएका छन् । पीडितले पुरानै कानुनमा टेकेर आयोगले गरिरहेको कार्यबाट आफूहरूले न्याय पाउने आशा नै नभएको गुनासोसमेत गरेका छन् ।...
एजेन्सी । भारतीय फिल्म ‘द केरला स्टोरी’ को ट्रेलर रिलिज हुने बित्तिकै विवादमा परेको छ । सार्वजनिक फिल्मको ट्रेलरमा केरलाबाट ३२ हजार युवती बेपत्ता भएको देखाइएको हाे । ती युवतीहरुलाई भारतमा आतंकवादी गतिविधि सञ्चालन गर्ने मिसनमा राखेकाे देखाइएकाे छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले फिल्मको ट्रेलरप्रति असन्तुष्टि व्यक्त गरेका छन् । भारतीय सञ्चारकर्मीमसँग कुरा गर्दै […]
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रदेश १ मा जीवन आचार्यलाई मन्त्री बनाएपछि असन्तुष्टि बढेको छ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ज्वाई समेत रहेका आचार्यलाई मन्त्री बनाएपछि पार्टीभित्रै असन्तुष्टि बढेको हो। आयार्चलाई मन्त्री बनाएकोप्रति ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसन’ गम्भीर आपत्ति जनाएको छ। सोमबार मुख्यमन्त्री हिम्कत कार्कीसँग आचार्य पनि विना विभागीय मन्त्री नियुक्त भएका […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको चर्चा नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न बनाइएका आयोगले के काम गरिरहेको छ भन्ने...
तुइन तर्ने क्रममा वेपत्ता भएका दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारको दृष्टिकोण अस्पष्ट भएको भन्दै सत्ता गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । साथै उनीहरुले धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुले धामी वेपत्ता प्रकरण छानविनका लागि गठित छानविन प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइ र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन छिमेकी मुलुक भारतसँग कुरा गर्नुपर