शिवम् सिमेन्टको शेयर कारोबार सुरु, पहिलो बिक्री अर्डर १६२ रुपैयाँ, अधिकतम मूल्य ४८४ रुपैयाँ :: BIZMANDU.COM

काठमाडौं। शिवम सिमेन्टको शेयर दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको छ। कम्पनीको पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले न्यूनतम

सम्बन्धित सामग्री

आसियाना बासमती चामल नेपाली बजारमा

आसियाना बासमती चामलको नेपालका लागि आधिकारिक बिक्रेता रानी साती इन्टरनेशनल प्रालिले कारोबार सुरु गरेको एक वर्ष पूरा गरेको छ । सो अवसरमा कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उपभोक्ताले आफ्नो उत्पादन मन पराएकाले देशभर उपलब्ध गराउने जनाएको छ । नेपाल, भारत तथा विश्वका धेरै देशमा बिक्री वितरण भएको आसियाना बासमती चामल काठमाडौलगायत देशभर सहज रुपमा बिक्री […]

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको २ लाख ७५ हजार केजी ब्रिकेट बिक्री गर्दैछ। अर्थतन्त्रमा समस्या रहेपनि यसको समाधानकातर्फ सरकार रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए। सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल आए। एनसीसीलाई गाभेको कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेको छ।

निरन्तर घट्दै सेयर बजार, २५ सय अंकको बिन्दुमा झर्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम आज पनि रोकिएन । जससँगै परिसूचक २५ सय ८४ अंकमा आइपुगेको हो ।कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक बन्द हुँदासम्म ४९ अंकले ऋणात्मक रह्यो । बजार घटेको दिन आज साताको अन्तिम दिन कारोबार रकममा पनि चमक देखिएन । कारोबार अवधिभर जम्मा ७९ लाख कित्ता सेयर खरिद बिक्री भएर ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।करिब ५० अंकक

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ४ अर्बमा सिमित

आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि ओरालो लाग्न थालेको नेप्सेमा साढे १ तिर केही सुधार आएपनि फेरि घट्दै १ अंकले घटेको हो । साताको पहिलो कारोबार दिन नेप्से २७ सय अंकमा पुगेर फर्किएको छ । यसक्रममा ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भइ ७४ लाख कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जानकारी दिएको छ ।आज बोटलर्स नेपाल तराईको सेयर मूल्यमा सर्वाधिक १० प्रतिशतको बृद्धि आएको छ । सकरात्मक सर्किट लागेर बन्द भएको कम्पनीको सेयर मूल्यमा एक हजार ७५ रुपैयाँको सुध

दसैं नजिकिएसँगै काठमाडौँ उपत्यकामा भित्रिन थाले खसी–बोका (तस्बिरहरु)

काठमाडौँ– दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा खसी–बोकाको कारोबार सुरु भएको छ। यतिबेला देशका विभिन्न ठाउँबाट खसी–बोका काठमाडौँ भित्रिन थालेका छन्। नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोष खत्रीले काठमाडौँ उपत्यकामा ७७ जिल्लाबाट खसी–बोका आइरहेको जानकारी दिए। उनले सबैभन्दा बढी सुर्खेत, दाङ र सल्यानबाट काठमाडौँ उपत्यकामा भित्रिने बताए। केही व्यवसायी तथा किसानहरुले काठमाडौँको प्रदर्शनी मार्ग आसपास खसीबोकाको […]

तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले

देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् ।

अजोड इन्स्योरेन्सको क्षेत्रीय कार्यालय वीरगन्जमा

वीरगन्जमा निर्जिवन बिमा कम्पनी अजोडले आफ्नो कारोबार सुरु गरेको छ । सोमबार वीरगन्जमा क्षेत्रीय कार्यालयको उद्घाटन गरेर कारोबार सुरु गरेको हो । इन्स्योरेन्सको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले बिमा कम्पनीहरूलाई बिमा समितिले नै हस्तक्षेप गरेको आरोप लगाए । सेवा बिक्री गर्ने बिमा कम्पनीलाई मूल्य निर्धराण गर्न स्वतन्तता नदिएर बिमा समितिले हस्तक्षेप गर्ने गरेको उनको तर्क छ ।