निरन्तर घट्दै सेयर बजार, २५ सय अंकको बिन्दुमा झर्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम आज पनि रोकिएन । जससँगै परिसूचक २५ सय ८४ अंकमा आइपुगेको हो ।कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक बन्द हुँदासम्म ४९ अंकले ऋणात्मक रह्यो । बजार घटेको दिन आज साताको अन्तिम दिन कारोबार रकममा पनि चमक देखिएन । कारोबार अवधिभर जम्मा ७९ लाख कित्ता सेयर खरिद बिक्री भएर ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।करिब ५० अंकक

सम्बन्धित सामग्री

सेयर बजार निरन्तर ओरालोतिर, १ अर्ब ४० करोडको कारोबार

काठमाडौँ । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर […]

के नेपालको सेयर बजार घट्नै नहुने हो ?

२०७८ भदौ २ गते नेपालको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ‘अलटाइम हाइ’मा पुगेको थियो । कोरोना महामारीको समयमा सबै क्षेत्रको लगानी सेयर बजारमा थुप्रिदा बजार परिसूचकले इतिहासकै उच्च बिन्दु कायम गरेको थियो । तर, त्यस यता भने नेप्से परिसूचकले निरन्तर न्यून बिन्दुको लक्ष्य भेट्टाउँदै गइरहेको छ । आइतबारसम्म उच्च अंकको कीर्तिमानबाट बजार परिसूचक साढे १२ सय अंकभन्दा धेरैले घटिसकेको छ ।यही समयमा विगत ५ दिनदेखि लगानीकर्ता विभिन्न १९ बुँदे माग तेस्र्याएर आन्दोलनमा उत्रिएका छन् । लगा

बजेटपछि पहिलो पटक बढ्यो सेयर बजार, ६०.२२ अंकको वृद्धि

२५ जेठ, काठमाडौं । सेयर बजारमा देखिएका समस्या अध्ययन गरी मौद्रिक नीतिबाट सम्बोधन गर्ने तयारीसहित अर्थ मन्त्रालयले समिति गठन गरेको सूचनापछि बुधबार लगानीकर्ता उत्साहित देखिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहमा समिति गठन गरी समस्याको अध्ययन हुने जानकारी गराएका थिए । आगामी बजेट सार्वजनिक भएको दिनपछि निरन्तर घटेको सेयर बजार बुधबार भने […]

सेयर बजार १२ अंकले बढ्यो, १ अर्ब ३९ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि दोहोरो अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै आएपनि नेप्से परिसूचक हिजो आइतबार १७ अंकले र आज सोमबार १२ अंकले बढेको हो । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजार पछिल्लो दुई कारोबार दिनमा २९ अंकले बढेको छ । दुई दिनको वृद्धिसँगै नेप्से परिसूचक बढेर २२३८ अंकबाट २२६८ अंकमा पुगेको छ । यस्तै, हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको छ ।हिजो आइतबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । जुन, हिजोको तुलनामा ७

सेयर बजारकाे ओरालो रोकिएन, ३७ अंकको गिरावट

काठमाडौँ- साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजार नेप्से ३७ अंकले घटेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक बिहीबार घटेर २२ सय ३८ दशमलव ६२ अंमा पुगेर बन्द भएको हो । नेप्से परिसूचक बुधबार ३१ दशमवल ७६ अंकले गिरावट आएको थियो । नेप्से २२ सय ७५ अंकबाट खुलेको सेयर बजार अन्तिम समयमा घटेर […]

सेयर बजारमा दोहोरो अंकको सुधार

मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से सूचक १३ दशमलव ३७ अंकले बढेर दुई हजार तीन सय ५७ दशमलव २४ बिन्दुमा पुगेको हो । निरन्तर घटेको बजारमा ब्रेक लागे पनि...

सेयर बजार ओरालो लागिरहँदा राम्रा कम्पनीमा लगानीकर्ताको नजर

५ वैशाख, काठमाडौं । बिग्रंदो अर्थतन्त्रको मारमा परेको सेयर बजार घट्ने क्रम यो साताको दोस्रो दिन सोमबार पनि निरन्तर रह्यो । आइतबार ३९ अंकले घटेको बजार सोमबार ४१ अंकले घट्यो । आइतबारको तुलनामा सोमबार नेप्सेको घट्ने क्रममा अंकको बृद्धि केही नकारात्मक देखिए पनि कारोबार रकम र खरिद बिक्रीको सेयर संख्यामा भने सोमबार बजारमा केही सुधार […]

साताको पहिलो दिनकाे कारोबार सेयर बजार १०१ अंकले वृद्धि

काठमाडौं । सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो । आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ । नेप्सेमा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आइतबार चार अर्ब ८७ करोड बराबरको कारोबार भएको […] The post साताको पहिलो दिनकाे कारोबार सेयर बजार १०१ अंकले वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजारमा १७.९३ अंकको गिरावट

काठमाडौँ– तीन दिनपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको सेयर बजारमा सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो। सेयर बजारमा पछिल्लो एक महिनादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ। आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ। त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ […]

सेयर बजारमा १८ अंकको सुधार

सेयर बजारमा  बुधबार १८ अंकको सुधार आएको छ ।  नाफा बुक गर्ने प्रतिस्पर्धाबीच सेयर बजार सकारात्मक बनेको  हो।  झण्डै २४ सयसम्म पुगेको नेप्से आइतबारबाट निरन्तर  उकाले लागेर २७.६९ विन्दुमा पुगेर...