आसियाना बासमती चामल नेपाली बजारमा

आसियाना बासमती चामलको नेपालका लागि आधिकारिक बिक्रेता रानी साती इन्टरनेशनल प्रालिले कारोबार सुरु गरेको एक वर्ष पूरा गरेको छ । सो अवसरमा कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उपभोक्ताले आफ्नो उत्पादन मन पराएकाले देशभर उपलब्ध गराउने जनाएको छ । नेपाल, भारत तथा विश्वका धेरै देशमा बिक्री वितरण भएको आसियाना बासमती चामल काठमाडौलगायत देशभर सहज रुपमा बिक्री […]