सप्तरी काँग्रेसमा नयाँ नेतृत्व छान्न शनिवार मतदान हुने

नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ ।  सहमतिमा फागुन २० गते आज हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको छ ।जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सहसचिवमा घनश्याम साह र मनोज खड्काको उम्मेदवारी दिएका छन् ।\साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह, ध्रुवनारायण चौधरी, सचिवमा

सम्बन्धित सामग्री

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । भावी अध्यक्षका लागि बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा चुनावी मैदानमा छन् ।

एमाले कर्णाली अधिवेशन: नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।...

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् ।

नेपाल बारको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि शनिवार बिहान आठ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। देशभरका ३५ स्थानबाट हुन लागेको मतदान अपराह्न ४ बजे सम्पन्न हुने भनिएको छ । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक […]

कैलाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि  मतदान हुँदैछ । धनगढीको कभर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका छन् । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका

मकवानपुरमा एमाले नेतृत्व छान्न भोलि मतदान हुने

हेटौंडा : नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा नेतृत्व चयनको लागि आइतबार बिहान मतदान हुने भएको छ।सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरे पनि सफल नभएपछि मतदान हुने भएको हो। यद्यपि अझै पनि सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास जारी रहेको एक नेताले बताए। उनले भने, 'भोलि बिहान ८ बजेपछि निर्वाचन प्रक्रिया सुरु हुने भनिएको छ। रातभरिमा सहमति भएन भने भोलि मतदान हुन्छ।'हालसम्म मकवानपुरको १० पालिकामध्ये ७ वटामा सहमति भएपनी हेटौंडा उपमहानगरपालिका,मनहरी गा

कांग्रेस नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सुरु

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा मतदान सुरु भएको छ। सोमबार भएको मतदानमा सभापतिका कुनै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणमा मतदान सुरु भएको हो। दोस्रो चरणको...

कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान सुरु

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टाभन्दा ढिला मतदान सुरू भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ । मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा […]

नयाँ नेतृत्व चयनका लागि राप्रपाको मतदान जारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न आज मतदान भएको हो । भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै १२ बजेदेखि सुरु भएको हो । मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका छ । ढिलो मतदान सुरु भए पनि निर्धारित […]

कांग्रेसको काठमाडौं महानगरको नेतृत्व चयनका लागि मतदान सकियो

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत काठमाडौं महानगरपालिकाको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । प्रर्दशनिमार्गस्थित सभागुहमा बिहान ९ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने समय तोकिएको थियो । शनिबार उद्घाटन गरिएको अधिवेनशमा नेतृत्व चयनका लागि शनिबार ४ बजे नै मतदान प्रक्रिया सुरु गर्ने निर्वाचन कार्यतालिका रहेपनि मतदाता नामावली […]