हङकङमा नयाँ निर्वाचन कानुन अनुसार आइतवार निर्वाचन भइरहेको छ। चीनको विशेष प्रशासनीक क्षेत्र हङकङमा ७ औं कार्यकालका लागि व्यवस्थापिका परिषदको निर्वाचन चलिरहेको हो।
९० सदस्यीय परिषदका लागि १५३ जना चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये २० भौगोलिक सिटकाका लागि ३५ जनाले प्रतिस्पर्धा गरिरहेका छन्। त्यस्तै ३० कार्यात्मक क्षेत्रका लागि ६७, र निर्वाचन…