भुगोलपार्क डटकमद्वारा निर्वाचन कानुन–आचारसंहिता र कार्यान्वयनको चुनौतीबारे अन्तक्रिया सम्पन्न

काठमाडौं, २४ भदौ । सर्वेक्षण वेब पोर्टल भुगोलपार्क डटकमले निर्वाचन कानुन–आचारसंहिता र कार्यान्वयनको चुनौतीबारे अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पुर्व प्रधानन्यायधीश कल्याण प्रमुख आतिथ्यमा ललितपुरको पुल्चोकस्थित होटल याक प्यालेसमा दिउँसो २ बजेदेखि ३ बजेसम्म कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नागरिक दैनिकका उप–सम्पादक तिलक पाठकले लगायतले निर्वाचन कानुन–आचारसंहिता र कार्यान्वयनको चुनौतीबारे स्पष्ट पारेका थिए […]