निर्वाचन कानुन सुधार गर्न सरकारसँग निर्वाचन आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गर्नु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चुनावको मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिनुप...