अपाङ्गता प्रतिनिधित्व सुनिश्चित गर्ने निर्वाचन कानुन बनाउन तयार छौँ : थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अपाङ्गता प्रतिनिधित्व सुनिश्चित गर्ने निर्वाचन कानुन बनाउन आयोग तयार रहेको बताएका छन् । बिहिबार आयोगमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ध्यानाकर्षपत्र बुझ्दै प्रमुख आयुक्त थपलियाले महासंघले उठाएको विषयलाई आयोगले गम्भीरतापूर्वक लिएर काम गर्ने बताए । महासंघका प्रतिनिधिहरुसहित उपाध्यक्ष रमा ढकालले प्रमुख आयुक्तलाई बुझाएको ध्यानाकर्षण पत्रमा आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनि

सम्बन्धित सामग्री

निर्वाचन कानुन संशोधनको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : विभेदकारी निर्वाचन कानुन संशोधनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा परेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालले निर्वाचन कानुन संशोधन गर्न अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेको कार्यकारी निर्देशक एवं पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले जानकारी दिए। पन्तले मायाको पहिचान नेपाल

‘नो भोट’ र ‘रि कल’को व्यवस्था थपेर निर्वाचन कानुन बनाउने तयारी

२०७० सालमा सर्वोच्च अदालतले भोट दिन्न भन्ने अधिकार सुनिश्चित गर्न आदेश दिएको भए पनि त्यस दिशातिर कसैको ध्यान गएन । अहिले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ‘नो, नट अगेन’ जस्ता अभियान चल्न थाल्यो । यसबीचमा निर्वाचन आयोगले कुनै पनि उम्मेदवारलाई ‘मत दिन्नँ’ भन्न पाउने र आफूले चुनेको प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने ‘प्रत्याह्वान’ …

विद्युतीय मतदान गर्न नसकेकामा निर्वाचन आयोग दुःख व्यक्त गर्दछः प्रवक्ता

काठमाडौं, ४ असोज । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका दलहरुले असोज १६ सम्म त्यसमा संशोधन गर्न सक्ने स्पष्ट पारेका छन् । “आज बिहान ५ बजेसम्म ४८ दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । त्यसमाथि निर्वाचन कानुन र निर्देशिका बमोजिम असोज ४ देखि ९ सम्म निर्वाचन आयोगको कार्यालयले जाँचबुझ र अनुसन्धान […]

निर्वाचन कानुन संविधानसम्मत बनाउन जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

निर्वाचन सम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभा सदस्य अमृता थापामगर प्रस्तावक र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मीकुमारी चौधरी, चन्दा चौधरी, रंगमती शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेणुका गुरूङ र प्रमिला राई समर्थक रही प्रस्ताव दर्ता भएको हो । के छ  प्रस्तावमा ?

निर्वाचन कानुन संशोधन माग गर्दै संसदमा जरुरी महत्त्वको प्रस्ताव

१६ साउन, काठमाडौं । निर्वाचन सम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ। प्रतिनिधि सभा सदस्य अमृता थापा मगर प्रस्तावक र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई […]

कानून नै बदलेर निर्वाचन सार्ने सरकारको तयारी

सरकारले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै कानुन संशोधन गरेरै भए पनि स्थानीय तहको निर्वाचन धकेल्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचन पहिले कि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पहिले गर्नेभन्ने विषयमा सत्तारूढ गठबन्धनभित्र विवाद रहँदै आइरहेका बेला गठबन्धन आबद्ध दल तथा कानुनविद् बीच आइतबार छलफल भएको थियो । छलफलमा कानुन व्यवसायीहरूले संविधानसँग बाझिएका कानुन संशोधन गर्न सरकार आबद्ध दलहरूलाई सुझाएका हुन् । कानुन व्यवसायीहरूका सो सुझावअनुसार सरकार संविधानसँग बाझिएका निर्वाचन कानुन संशोधन गरे...

हङकङमा निर्वाचन कानुन सुधारपछिको पहिलो निर्वाचन

हङकङमा नयाँ निर्वाचन कानुन अनुसार आइतवार निर्वाचन भइरहेको छ। चीनको विशेष प्रशासनीक क्षेत्र हङकङमा ७ औं कार्यकालका लागि व्यवस्थापिका परिषदको निर्वाचन चलिरहेको हो। ९० सदस्यीय परिषदका लागि १५३ जना चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये २० भौगोलिक सिटकाका लागि ३५ जनाले प्रतिस्पर्धा गरिरहेका छन्। त्यस्तै ३० कार्यात्मक क्षेत्रका लागि ६७, र निर्वाचन…

निर्वाचन कानुन सुधार गर्न सरकारसँग निर्वाचन आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गर्नु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चुनावको मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिनुप...