भारतीय बहुप्रतिक्षित मिशन चन्द्रयान-३ को काउन्टडाउन सुरु, शुक्रबार दिउँसो प्रक्षेपण गरिदैँ

आन्ध्र प्रदेशको श्रीहरिकोटा स्टेशनमा बिहीबार दिउँसो १:०५ बजे चन्द्रयान- ३ को प्रक्षेपणको २५:३० घन्टाको काउन्टडाउन सुरु भएको छ । प्रक्षेपण शुक्रबार दिउँसो २:३५ मा सतीश धवन अन्तरिक्ष केन्द्रबाट हुनेछ। अपग्रेडेड बाहुबली रकेट अर्थात् लन्च भेइकल मार्क-३ (MV-3) चन्द्रयान-३ अन्तरिक्षमा लैजान तयार छ। MV-3 को सुरुवात सफलता दर सय प्रतिशत छ। मिशनको सफलताका लागि आइएसआरओका वैज्ञानिकहरू […]

सम्बन्धित सामग्री

चन्द्रयान-३ ल्यान्डिङ साइटको नाम ‘शिवशक्ति पोइन्ट’

काठमाडौँ– भारतले गत अगस्त २३ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा सफल अवतरण गराएको चन्द्रयान-३ ल्यान्डिङ साइटलाई ‘शिव शक्ति’ पोइन्ट भनिने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो साइटलाई ‘शिवशक्ति प्वाइन्ट’ नामकरण गरेका थिए । सो नामलाई घोषणा भएको करिब सात महिनापछि अन्तर्राष्ट्रिय खगोलीय संघले अनुमोदन गरेको छ । चन्द्रयान-३ जुलाई १४ मा बह्र्त्को श्रीहरिकोटाबाट प्रक्षेपण […]

भारतको चन्द्रयान-३ सक्रिय हुने सम्भावना कति ?

भारतीय वैज्ञानिकहरूले नै यतिबेला चन्द्रयान–३ सक्रिय हुने सम्भावना कम हुँदै गएको बताएका छन् ।

भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतह नजिकै, बुधवार अवतरण गर्ने अनुमान

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसराे) को चन्द्रयान ३ मिसनले आज बिहीवार नयाँ कीर्तिमान बनाएको छ । वैज्ञानिकले चन्द्रयान ३ को ल्यान्डर यसको प्रोपल्सन प्रणालीबाट अलग गरेका छन् । यसको मतलब अब ल्यान्डर बिस्तारै चन्द्रमाको सतहतिर सर्नेछ ।इसरोले भोलि शुक्रवार दिउँसो ४ बजेसम्म चन्द्रयान ३ को ल्यान्डरलाई चन्द्रमाको सतहभन्दा नजिक ल्याउने प्रयास गरिने बताएको छ । इसरोका पूर्व वैज्ञानिक मैलास्वामी अन्नादुराईले समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै यसलाई कोशेढुङ्गा भनेका छन् । ल्यान्डर र रोभरले यो मिसनलाई कसरी अगाडि बढाउने भनेर भारतमात्र होइन...

चन्द्रयान-३ को विक्रम ल्यान्डर आज अन्तरिक्ष यानबाट अलग गरिने

चन्द्रयान-३ को विक्रम ल्यान्डर आज स्पेसक्राफ्टको प्रोपल्सन मोड्युलबाट अलग हुनेछ। चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको पाँचौं र अन्तिम कक्षमा प्रवेश गरेको छ र आज ल्यान्डर विक्रमलाई अलग गर्ने प्रक्रिया सुरु हुनेछ । ल्यान्डर र रोभर प्रज्ञानले अगस्ट २३ मा चन्द्रमामा अवतरण गर्ने अपेक्षा गरिएको छ । चन्द्रमामा अवतरण गरेपछि, विक्रम ल्यान्डरले प्रज्ञान रोभरको तस्बिर लिनेछ, जसले चन्द्रमाको […]

चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

एजेन्सी – चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ नामक अन्तरिक्ष यानले चन्द्रमाको करिब दुई तिहाइ दूरी तय गरी शनिबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले ट्वीट गर्दै भनेको छ, “मोक्स, ईस्राक, यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण […]

चन्द्रयान ३ : चन्द्रमामा के गर्दैछ भारत ?

आगामी जुलाई १४ तारेखको दिउसो २ः३५ बजे चन्द्रयान ३ नामक अन्तरिक्षयानलाई चन्द्रमामा प्रक्षेपण गर्ने घोषणा भारतीय अन्तरिक्ष अनुसन्धान परिषद अर्थात् इसरोले गरेको छ । इसरोका सुरुवाती दुई अभियान पश्चात् यो तेस्रो प्रयास हाहे जसलार्य चन्द्रयान २ को फलोअप मिसनका रुप्मा पनि हेरिएको छ । यो मिसनमा चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिङको प्रयास हुनेछ जुन सफलता अहिलेसम्म […]

भारतीय बहुप्रतिक्षित मिशन चन्द्रयान-३ तयार, जुलाई १४ मा प्रक्षेपण गरिँदै

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) को बहुप्रतिक्षित मिशन चन्द्रयान-३ प्रक्षेपणको अन्तिम चरणमा छ। आइएसआरओले यस मिशनको बारेमा निरन्तर जानकारी आदान प्रदान गरिरहेको छ। यसैबीच, आइएसआरओले  चन्द्रयान-३ अब १३ जुलाईको सट्टा १४ जुलाईमा प्रक्षेपण गरिने जनाएको छ । Movement of the launch vehicle to the launch pad. pic.twitter.com/Tu973C6IjC — ISRO (@isro) July 7, 2023 यसअघि बुधबार […]

भारतले चन्द्रयान–३ जुलाई १३ मा प्रक्षेपण गर्ने

नयाँ दिल्ली– भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बहुप्रतिक्षित चन्द्रमा मिशन चन्द्रयान– ३ को प्रक्षेपणका लागि मिति तय गरेको छ । इसरोका अधिकारीहरूले चन्द्रयान जुलाई १३ मा दिउँसो २ः३० मा प्रक्षेपण गरिन लागेको जनाएका छन्। इसरो प्रमुख एस सोमनाथले भने, ‘अहिले चन्द्रयान–३ अन्तरिक्ष यान पूर्ण रूपमा तयार छ । हामीले परीक्षण पूरा गरिसकेका छौं । […]